समाज

सहिदभूमिमा पशुमा देखा परेको लम्पी स्किन डिजिज रोग जस्तो लक्षण देखिएका बिरामी पशुहरुको नमुनाको ल्याब परिक्षण गरिने

धनकुटा,१४ मंसिर । धनकुटाको सहिदभूमिमा गाउँपालिका वडा नं २ अखुवाटारमा पशुमा लाग्ने लम्पी स्किन डिजिज रोग जस्तो लक्षण देखिएका बिरामी पशुहरुको नमुनाको ल्याब परिक्षण गरिने भएको छ । भेटेनरी अस्पताल

हामी हाम्रो प्रतिबद्धता पूरा गर्न सधैं तपाईंहरुको साथमा रहने : राजेन्द्र कुमार राई

धनकुटा । नेकपा एमाले छथरजोरपाटी गाउँ कमिटी धनकुटाले विजयी र्यालि तथा मतदातालाई धन्यवाद सभा सम्पन्न गरेको छ । सभामा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई ,क्षेत्र नं २ का

धनकुटाको सहिदभुमिमा पशुमा लाग्ने लम्पी स्किन डिजिज रोगबाट पशु बिरामी

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं २ अखुवाटारमा पशुमा लाग्ने लम्पी स्किन डिजिज (Lumpy Skin Diseases) रोगबाट पशु बिरामी भएकाछन् । १५ दिन अघि देखि वडा नं २ का

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा मंसिर २९ गते हुने

धनकुटा, १३ मंसिर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा मंसिर २९ गते हुने भएको छ । आज बसेको जिल्ला कार्यसमितीको बैठकले धनकुटाको चौविसे गाउँपालिकाको राजारानीमा गर्ने मंसिर २९

धनकुटाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले सातै पालिकामा पुगेर मतदातालाई भेट्दै, धन्यवाद दिंदै

धनकुटा । धनकुटाबाट नवनिर्वाचित जनप्रतिनिधीहरुले मतदातालाई भेट्दै सातै पालिकामा पुगेर धन्यवाद दिने अभियान संचालन गरिरहेका छन् । जिल्लाको पालिकाको चोक चोकमा पुगेर जनतासँग शूभकामना र धन्यवाद आदान-प्रदान गरिरहेका छन् ।

प्रतिनिधि सभा धनकुटाका उमेद्धार थापाले यसरी दिए मतदाताहरुलाई धन्यवाद

धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा प्रतिनिधि सभा धनकुटाका उमेद्धार सुनिल वहादुर थापाले मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । प्रतिनिधि र प्रदेश सभाको

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, १२ मङ्सिर । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको

धनकुटा बजार र हिले बजारमा नेकपा एमालेको विजयी र्यालि तथा सभा

धनकुटा । धनकुटा बजार र हिले बजारमा नेकपा एमालेले विजयी र्यालि तथा सभा सम्पन्न गरेको छ । हिलेबजारका मतदाता तथा कार्यकर्ता संग प्रतिनिधिसभा सदस्य तर्फ विजयी राजेन्द्र कुमार राई ,

नेपाली कांग्रेस धनकुटाले ईंटाको जवाफ पत्थरले दिने

धनकुटा,११ मंसिर । नेकपा एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसका नेताहरुलाई झुटा आरोप लगाई फसाउने गंभिर षडयन्त्र गरिरहेकोले अव नेपाली कांग्रेस कांग्रेसले धनकुटा एमाालेको कडा प्रतिवाद गर्ने आज एक

लोकतान्त्रिक बाम गठबन्धन धनकुटाद्वारा सम्पूर्ण मतदातालाई धन्यवाद !

धनकुटा । लोकतान्त्रिक बाम गठबन्धन धनकुटाका उम्मेदवालाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिएको छ । लोकतान्त्रिक बाम गठबन्धन मूल निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।