समाज

प्रजातान्त्रिक विचार समाज धनकुटाको अध्यक्षमा दाहाल

धनकुटा,३ भदौ । प्रजातान्त्रिक विचार समाज धनकुटाको अध्यक्षमा विश्वनाथ दाहाल चयन हुनु भएको छ । धनकुटामा आज भएको चौथो साधारण सभा बाट दाहाल अध्यक्षमा चयन हुनु भएको हो । त्यस्तै

धनकुटामा समेत यसरी कृष्ण जन्माष्टमी पर्व मनाइदै

धनकुटा,३ भदौ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व धनकुटाका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरहरुमा आराधना गरी मनाइँदै छ। भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज कृष्ण जन्माअष्टमी

निर्वाचनका लागि टिकट वितरण गर्दा जिल्लाको सिफारिसको आधारमा मात्र गर्न सुझाव

धनकुटा । सरकारले आगामी मंशिर ४ गतेको लागि प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि मिति तोकेको छ । यो सन्र्दभमा नेपाली कांग्रेस धनकुटाको टोलीले पार्टीका केन्द्रिय स्तरका नेताहरुलाई भेटेर निर्वाचनका लागि

सहिदभुमि गाउँपालिका धनकुटाले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा खुल्ला महिला एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका धनकुटाले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा खुल्ला महिला एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगितामा २० वर्ष माथिका किशोरी तथा महिला दिदिबहिनीहरु समावेश

धनकुटामा भोली विविध सांस्कृतिक कार्यक्रम हुने

धनकुटा,२ भदौ । धनकुटाको त्रिवेणी माध्यमिक विद्यालयमा भोली भदौ ३ गते कृष्ण जन्माअष्टमीको अवसरमा विविध संस्कृतीक कार्यक्रम आयोजना गरीने भएको छ । भोली हुने कार्यक्रममा नमस्ते धनकुटाका स्थानिय तथा राष्ट्रिय

नेपाल परिवार नियोजन संघ धनकुटा शाखाले गर्यो चित्रकला प्रतियोगिता,आशिका भइन् प्रथम

धनकुटा,२ भदौ । नेपाल परिवार नियोजन संघ धनकुटा शाखाले आयोजना गरेको “यूवामैत्री समाज” बिषयक चित्रकला प्रतियोगितामा धनकुटा बोर्डिङ स्कुलकी छात्रा आशिका राई प्रथम भएकी छन् त्यस्तै बाल संसार बोर्डिङ स्कुलकी

धनकुटाबाट एक मोटरसाईकल फेला

धनकुटा । धनकुटाको धनकुटा नगरपािलका वडा नं ९ बाट प्रहरीले एक मोटरसाईकल फेला पारेको छ । धनकुटा नगरपालिका ९ कोशी लोक मार्गमा प्रहरी टोली गस्ती गर्दै जाने क्रममा रिजन वर्क

मुलघाटमा प्रहरीले फेला पारेको स्कुटर धनिलाई जिम्मा लगायो

धनकुटा,२ भदौ । धनकुटाको मुलघाट प्रहरी चौकीले यहि साउन ३० गते धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ६ स्थित कोशी लोक मार्गमा व्यवारीसे अवस्थामा फेला पारेको को १२ प ९४२३ नम्बरको स्कुटर

धनकुटामा रुखले किच्दा १ जनाको मृ’त्यू

धनकुटा । धनकुटको छथरजोरपाटी गाउँपालिका ५ परेवादिनमा बिहिबार दिउँसो रुख का’ट्ने क्रममा सोहि रुखले कि’च्दा २८ बर्षिय मनकुमार राईको मृ’त्यू भएको छ । रुखले कि’च्दा उनको घटना स्थलमै मृ’त्यू भएको

पाख्रीबास माइती घर भइ इटहरी ५ मा विवाह गरि गएकी मनिलाको ह’त्या आरोपमा श्रीमान लुईटेल पक्राउ

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ माइती घर भइ इटहरी ५ मा विवाह गरि गएकी अन्दाजी २४ बर्षकी मनिला बुढाथोकीको ह’त्या आरोपमा उनकी श्रीमान गेहिन्द्र लुईटेल पक्राउ परेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।