समाज

पाख्रीबास नगरपालिका ४ को विभिन्न टोलमा सञ्चालन हुने खानेपानी आयोजनाको सर्भे

धनकुटा । धनकुटा पाख्रीबास नगरपालिका वडा नं ४ को विभिन्न टोलमा सञ्चालन हुने खानेपानी आयोजनाको सर्भे गरिएको छ । सो वडाको खत्रि टोल,बस्नेत टोल र खाति टोलमा सञ्चालन हुने खानेपानी

अर्थमन्त्री शर्मा र धनकुटाका दुई पालिका प्रमुखलाई खुवालुङ् नाट्य समूहको उपहार

धनकुटा,१ भाद्र । खुवालङु( ढुङ्गाको बाटो) नाटक समुहले आज काठमाण्डौको मण्डला नाटकघरमा अर्थमन्त्रि जनार्दन शर्मा र धनकुटाका दुई पालिका प्रमुखलाई सम्मान गर्दै उपहार प्रदान गरेको छ । काठमाण्डौको मण्डला नाटकघर

नेकपा एमाले धनकुटाको सातै पालिका कमिटीको आयोजनामा पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण

धनकुटा । नेकपा (एमाले) धनकुटाको सातै पालिका कमिटीको आयोजनामा हुन गइरहेको पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण अन्तरगत आज सहिदभुमि गाउपालिकामा कार्यक्रम हुने भएको छ । पार्टीको स्कुल विभागले

धनकुटाका विभिन्न शिवालयहरुमा पुजा आराधना सहित सकियो साउनको ब्रत

धनकुटा,३० साउन । आज साउन महिनाको अन्तिम सोमबार धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयहरूमा श्रद्धालुहरुले पुजा आराधना गरेका छन् । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले

धनकुटामा भाइरल ज्वरोका बिरामी बढे पनि कोरोना भने सामान्य अवस्था मै : स्वास्थ्य निकाय

धनकुटा, ३० साउन । धनकुटामा भाइरल ज्वरोका बिरामी बढे पनि कोरोनाका सक्रिय संक्रमित भने १ जना मात्र रहेको जनाइएको छ । केहि समय यता जिल्ला अस्पताल सहित अन्य स्वाथ्य संस्थामा

कोरोना संक्रमण पु:न बढेपछि पाख्रीबास नगरपालिकाले जारी गर्यो यस्तो सुचना

धनकुटा । नेपालको विभिन्न स्थान लगायत छिमेकी पालिकाहरुमा समेत कोभिड-१९ को संक्रमण दर पुनः बढ्न थालेको र पाख्रीबासमा पनि सो को प्रभाव बढ्न सक्ने र केहि व्यक्तिहरुलाई कोभिड-१९ संक्रमणको जस्तो

धनकुटामा परिवार नियोजनको अस्थाई साधन बितरण गर्दै मनाइयो रोपाई जात्रा

धनकुटा । रोपाई जात्राको अवसर पारेर नेपाल परिवार नियोजन संघ धनकुटा शाखा ले प्रत्यक वर्ष झै यो वर्ष पनि १३ औं अन्तर्राष्ट्रिय युवा दिवस को अवसरमा युवा मञ्च धनकुटा र

धनकुटामा प्रहरीद्धारा मन्दिर क्षेत्र सरसफाई

धनकुटा,२८ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटाले आज धनकुटा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री निशास भगवती मन्दिर र धनकुटा नगरपालिका ७ मा रहेको नर्वदेश्वर मन्दिर परिषरमा सरसफाई गरेको

‘नेपाल पत्रकार महासंघको संस्थापक भट्टराई हैन सत्यनारायण हुन्’: फोनिज

नारायण कुमार राई/धनकुटा । नेपाल पत्रकार महासंघको संस्थापक स्व.कृष्ण प्रसाद भट्टराई नभई स्व.सत्यनारायण श्रेष्ठ भएको आदिवासी पत्रकार माहासंघ( फोनिज)का पत्रकार नेताहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघको २३ औं

भेडेटारमा बल्ल पुग्यो खानेपानी

धनकुटा,२७ साउन । धनकुटाको पर्यटकिय क्षेत्र भेडेटारमा काम सुरु भएको करिब १० बर्ष आजबाट खानेपानी पुगेको छ । आयोजना सुरु भएको करिब १० बर्ष पछि भेडेटार लिफ्ट आयोजना सम्पन्न भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।