समाज

धनकुटाको चौविसे गाउँपालिकालाई क्षयरोग मुक्त गाउँपालिका घोषणा गर्न समिती गठन

धनकुटा,२४ फागुन । धनकुटाको चौविसे गाउँपालिकालाई क्षयरोग मुक्त गाउँपालिका घोषणा गर्नका लागि चौविसे गाँउपालिकाको आयोजनामा तथा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको सहजीकरणमा १८ सदस्य क्षयरोग मुक्त गाउँपालिका घोषण समिति गठन गरिएको

हिलेमा कांग्रेस वडा सभापतिहरुको बैठक सम्पन्न

धनकुटा । स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसलाई जिताउन सम्पूर्ण शक्ति लगाएर परिचालित हुने निर्णय गर्दै हिलेमा कांग्रेस वडा सभापतिहरुको बैठक सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका १० वटै

छथर धनकुटाकी एक मात्र महिला टेम्पो चालक लगायत अन्य पुरस्कृत

नारायण कुमार राई, धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले २ जना पेशाकर्मी महिला र २ जना छात्राहरुलाई पुरस्कृत गरेको छ । ११२ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा पालिकाले २ जना

प्रदेश–१ को नाम कोशी हुनु पर्छ : महासचिव पोख्रेल

धनकुटा,२२ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश–१ को नामाकरणको बिषयमा एमालेमा कुनै द्विबिधा नरहेको बताउनु भएको छ । प्रेस चौतारीले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेता पोख्ररेलले यस्तो

धरानको होटलमा लाहुरेनीलाई मा’रेर फरार धनकुटाका मगर ससुराली पुग्दा यसरी परे पक्राउ

धनकुटा । धरान १८ सुनसरी बुद्धचोक स्थितको एक होटलमा मृ’तवस्थामा फेला परेको महिलाको शव प्रकरणमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका ६ का वर्ष २४

१० वर्षमा २८ सय जनशक्ति उत्पादन गर्ने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य

धनकुटा, २२ फागुन । मोरङको बुढीगंगा-४ को मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना अघि सारेको छ । कार्ययोजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनको प्रदेश १ अध्यक्षमा धनकुटाका राजन पौडेलको उम्मेद्धारी घोषणा

धनकुटा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेश्नल प्याब्सन) को प्रदेश १ अध्यक्षमा धनकुटाका राजन पौडेलले उम्मेद्धारी घोषणा गर्नु भएको छ । धनकुटा बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल पौडेलले

चौविसेको राजारानीमा विभिन्न पार्टी परित्याग गर्दै २ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटा चौविसेको राजारानीमा विभिन्न पार्टी परित्याग गर्दै २ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस चौविसे गाउँपालिकाको आयोजनामा शनिवार आयोजित कार्यक्रमको अवसरमा नेकपा एमाले,

५२ घरधुरीलाई फिल्टर वितरण

धनकुटा । धनकुटा जिल्लाको सहिदभूमी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष बम बहादुर राईले ५२ घरधुरीलाई फिल्टर वितरण गरेकाछन् । वडा नं ७ का चिम्राहा,वाचकर्नेका ५२ घरधुरीलाई ७५ हजार

कृषकहरुलाई कृषि उद्यमबारे सचेत

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा कृषकहरुलाई कृषि उद्यमबारे सचेत गराईएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा १ नं प्रदेश सभा सदस्य आरसी तुम्बाको १



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।