समाज

चाड पर्व सकिए संगै किसानलाई धान भित्राउने चटारो

धनकुटा,२२ कार्तिक । नेपाली हिन्दुहरुका महान चाड सकिएसंगै किसानहरु बाली भित्राउन व्यास्त भएका छन् दशैं लगतै अगुवा धान भित्राउने किसानहरुले धान बाली भित्राई सकेका छन् भने पछुवा धान भित्राउने किसानलाई

धनकुटामा निर्मित शंखधर याख्वा प्रवेशद्वारको समुद्घाटन्

कार्तिक २२, धनकुटा । धनकुटाको त्रिवेणी चौक स्थित सब्जि लाईन श्रीवानी जाने सडकमा आकर्षक तथा कलात्मक शंखधर याख्वा प्रवेशद्वारको उद्घाटन गरिएको छ । धनकुटाको त्रिवेणी चौकमा निर्माण गरिएको शंघधर याख्वा

नेपाल बैंक लिमिटेड पाख्रीबास शाखाद्वारा खानेपानी उपभोक्ता समितिलाई नगद सहयोग,१ थान कम्प्युटर पनि दिइने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा खानेपानी पम्पिङ आयोजना शिलान्यास गरिएको छ । राम्चे डाडामा निर्माण गर्न लागिएको आयोजनाको संघीय संसद राजेन्द्र कुमार राइले शिलान्यास गर्नुभएको हो । संघीय खानेपानी तथा

महालक्ष्मी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान र चियापान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । दीपावली, न्यूदँया भिन्तुना, छठ, उधौली उभौली, ल्योसार लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम गरिएको हो

नेपाली कांग्रेसको जिल्ला र केन्द्रिय नेतृत्व परिवर्तन हुन आवश्यक : पूर्व जिल्ला सभापति राई

धनकुटा । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट धनकुटा जिल्ला र केन्द्रमा नेतृत्व परिवर्तन आवश्यक रहेको पूर्व जिल्ला सभापति हरि कुमार राईले बताउनु भयो । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति राईले साँगुरीगढी

धनकुटाको बाढी प्रभावित क्षेत्रको कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री खाँडद्वारा स्थलगत निरिक्षण

धनकुटा । कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री बालकृष्ण खाँडले धनकुटाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्नु भएको छ । गृह मन्त्री खाड सहित पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल

नि:शुल्क आंखा शिविरमा २ सय ९२ जनाले लिए सेवा

धनकुटा । शहिदभुमि गाउपालिकाले कार्तिक ११ गते देखि सञ्चालन गरेको नि:शुल्क आखा शिविरमा २ सय ९२ जनाले सेवा लिएकाछन । गाउपालिकाको वडा नं ६ मा ७८ , वडा नं ४

पाख्रीवास नगरपालिकाले गर्यो एकैसाथ नगरको महत्वपूर्ण तीन काम,आगामी स्थानिय तहको चुनावमा फेरिपनि एमालेले क्लिनस्विप गर्ने : सॉंसद राई

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले एकैसाथ नगरको महत्वपूर्ण तीन काम गरेको छ । भुल्के खानेपानी पम्पिङ आयोजनाको शिलान्यास, नगरपालिकाको नव निर्मित प्रशासनिक भवन र भ्यूटावर उद्घाटनको काम एकै साथ गरेको

पत्रकार महासंघ धनकुटा शाखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

धनकुटा,१७ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटाका शाखाले शुभदिपावली, नेपाल सम्बत, छठ , चासोक तग्नाम,उद्यौली लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको । महासंघले आयोजना गरेको कार्यक्रमा नेपाल

चियापान तथा शूभकामना आदान प्रदान कार्यक्रम

धनकुटा । नेपालीहरुको दोश्रो ठूलो चाड दीपावलीको अवसरमा नेपाली कांग्रेस धनकुटा नगरपालिका १ नं वडा कार्य समितिले चियापान तथा शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका १ नं



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।