समाज

प्रहरीले यसरी गर्यो गॉं जा नष्ट

धनकुटा । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले धनकुटाको शहिदभुमि गाउँपालिका २ ढोलमुखामा आफै उम्रिएको र नाबो बट गरि अन्दाजि २ हजार ५ सय बोट गॉं जा नष्ट गरेक जिल्ला

विद्यालयमा अक्षयकोष स्थापना

धनकुटा,१८ असोज । उत्कृष्ट बिध्यार्थी सम्मान पुरस्कार स्थापनार्थ प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्रले धनकुटाको गोकुन्डेश्वर बालमन्दिर माध्यमिक बिध्यालयमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । सोमबार बिद्यालयमा आयोजित कार्यक्रममा

शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

अशोज १८,धनकुटा । नेपालीहरुको विभिन्न चाडपर्व नजिकिंदै गर्दा नेपाल महिला संघ धनकुटाको आयोजनामा धनकुटामा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । दशै,तिहार,छठ,नेपाल सम्वत,मंसिरे चाड लगायत पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको

धनकुटामा आज शून्य संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १३

धनकुटा , १८ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १३ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १२ बजे सार्वजनिक गरेको विवरण अनुसार यस्तो

किरात धर्म लेखौं अभियान

धनकुटा । किरात धर्म लेखौं अभियान जिल्ला कमिटी धनकुटाको अयोजनामा जनगणना २०७८ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । किरात धर्म लेखौं अभियान जिल्ला कमिटी धनकुटाको अध्यक्ष पूर्ण खजुमको अध्यक्षतामा

धनकुटामा यात्रु सहायता कक्ष स्थापना

धनकुटा, १७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले नजिकिदै गरेको नेपालीहरुको महान चाड बिजय दशमी,शुभ दिपावली र छठ पर्बलाई लक्षित गरेर धनकुटामा यात्रु सहायता कक्ष स्थापना गरको छ ।

धनकुटामा आज थप १ मा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १९

धनकुटा, १७ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो

अपडेट : ६९ जनाले गरे रक्तदान

नारायण कुमार राई/धनकुटा, १६ असोज । नेपाल रेडक्रस शोसाईटी सिंधुवा शाखाले सन्चालन गरेको १ दिने खुल्ला रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन । शुक्रबार सिंधुवा बजारमा शुरु भएको रक्तदान

खेलकुद सामान वितरण

धनकुटा ।शहिदभुमि गाउपालिका वडा नं ४ मा एक कार्यक्रमको बिच खेलकुद समिति गठन गर्दै खेलकुदका सामान वितरण गरिएको छ । वडा नं ४ का वडा अध्यक्ष भुपेन्द्र राईको अध्यक्षतामा बसेको

एउटै टोलका ११७ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरि प्रबेश गरे कॉंग्रेसमा

अशोज १६,धनकुटा । धनकुटा नगरपालिका वडा नं १ का एउटै टोलका ११७ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । धनकुटा नगरपालिका १ बोक्रेबरबोटे टोलका ११७ नेता कार्यकर्ताले नेकपा एमाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।