समाज

असार १५ आए संगै धनकुटामा समेत केराको व्यापारमा बृद्धि

धनकुटा,१४ असार । धान दिवस अर्थात असार १५ आए संगै धनकुटामा समेत केराको व्यापार बृद्धि भएको व्यावसायीहरुले बताएका छन् । भोलि असार १५ नेपालीहरुले दहि चिउरा खाएर मनाउने गर्दछन् ।

नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क्षेत्रीय समिति ‘ख’को विरोध

धनकुटा,१४ असार । असार १० गते पाख्रीवास नगर कार्यपालिकाको नगरसभामा स्थानीय सरकारले गरेको ज्यादतीको विरुद्धमा नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क्षेत्रीय समितिले गरेका छन् । नेपाली कांग्रेस धनकुटा प्रदेश सभा

धनकुटाका एसपी अधिकारीको बिदाई

धनकुटा,१४ असार । जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख एसपी गोबिन्द अधिकारी बिदाई भएको छ । १ बर्ष १ हप्ता पहिले धनकुटा जिल्लाको कमाण्ड समाल्नु भएका एसपी अधिकारीको आज बिदाई

धनकुटामा आज फेरी ६१ जनामा कोरोना संक्रमण पुष्टि

असार १४,धनकुटा । धनकुटामा आज फेरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थपन केन्द्रका अनुसार आज दिउसो ३:१५ सम्म उल्लेखित संख्याका संक्रमित थपिएका हुन्

विपक्षी गठनवन्धनको संयुक्त सर्वदलिय अभियान सन्चालन गर्ने निर्णय

धनकुटा, १४ असार । धनकुटाको हिलेमा सम्पन्न विपक्षी गठनवन्धनको सर्वदलिय भेलाले संयुक्त सर्वदलिय संयन्त्र गठन गर्दै संयुक्त अभियान संचालन गर्ने निर्णय गरेको छ । आइतबार आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै

धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३१

धनकुटा,१३ असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३१ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार

धनकुटामा सेना र जनस्वास्थ्य कार्यालयको गाडी यसरी ठोक्कियो

धनकुटा,असार १३ । धनकुटाको धनकुटा नगरपालिका ९ च्याङच्याङबारी नजिक कोशीलोक मार्गमा सवारी दु’र्घटना भएको छ । धनकुटा बाट ईटहरी तर्फ जाँदै गरेको श्री न २ वाहिनी अड्डा हिले धनकुटाको प्र

स्व.श्रेष्ठको १० औं दिनको पुण्य तिथिको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम आयोजना

धनकुटा । नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रोशेष श्रेष्ठका पिता तथा कांग्रेस धनकुटाका अभिभावक वरिष्ठ समाजसेवी स्व. धर्मलाल श्रेष्ठको १० औं दिनको पुण्य तिथिको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले धनकुटामा

कृषकलाई उन्त जातको बोयर बाख्रा तथा बोका वितरण

असार १२,धनकुटा । सहिद भुमि गाउँपालिकाले आज एक कार्यक्रमका वीच कृषकलाई उन्त जातको बोयर बाख्रा तथा बोका वितरण गरिएको छ । कृषकलाई कृषि क्षेत्रमा आत्मा निर्भर बनाउन गाउँपालिकाको वडा नं

नगर सभामा तोडफोड गर्नेलाई कारवाही र क्षतिपूर्ति माग, अध्यक्ष निरौलालाई साधारण सदस्य समेत नरहनेगरी कारवाही

नारायण कुमार राई,धनकुटा । असार १० गते पाख्रिबास नगरपालिकाको आठौ नगर सभामा आक्रमण गरी भौतिक सामाग्री तोडफोड गर्नेहरुमाथि कारवाहीको माग गरिएको छ । शनिबार पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।