धनकुटा खबर । धनकुटाकाे पाख्रीवास नगर कार्यपालिकाकाे नगर सभामा भएकाे घ,टनाकाे विषयलाई लिएर पाख्रीवास वडा नं ४ का वडाध्यक्ष साेवित निराैलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । वडाध्यक्ष निराैला विरुद्व नगरसभाकाे
धनकुटा । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हेरफेर गरेको छ । गृह मन्त्रालयले धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।
धनकुटा,१६ असार । रेडियो भेडेटार धनकुटाकी प्रविधीक प्रमुख सुनिता राई कोरोना विमा बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमित संचार कार्मिको कोरोना दावी
धनकुटा,१६ असार । धनकुटाको पाख्रिवासमा भएको घट्नालाई लिएर सत्ता पक्षको दवावका कारण प्रहरीले झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेकोमा आज विरोध गर्दै विपक्षी गठन
असार १६,धनकुटा। आज धनकुटामा ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्ला संक्रमण मुक्त हुनेको संख्या १४६० पुगेको छ । आज ९ जना संक्रमित थपिएका छन् ।
असार १५,धनकुटा । असार १५ अर्थात आजको दिनलाई नेपालमा निक्कै महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । आजको दिनलाई परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने सुरुवाती दिनको
असार १५,धनकुटा । धनकुटामा आज फेरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार आज दिउँसो साढे ३ वजे सम्म उल्लेखित संख्याका संक्रमित
असार १५,धनकुटा । नेपाली कांग्रेस जिल्ला कमिटी र पाख्रीवास नगरपालिका एवम् वडा तहका नेताहरु वीच आज भेटवार्ता भएको छ । भेटको क्रममा उनिहरु वीच महामारीको रुपमा फैलिएको कोरोना संक्रमण जोखिम
धनकुटा,१४ असार । धनकुटाको लोकतान्त्रिक प्रणालीको रक्षा गर्न र अधिनायकबादीहरुसंग भिड्नका निम्ति धनकुटाको पाख्रिवासबाट नेपाल तरुण दलले आज नेपाल तरुण दलका नेता बिमल गुरुङ्गको नेतृत्वमा तरुण डिफेन्ड फोर्स गठन गरी
धनकुटा,१४ असार । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाका विरामीहरुका लागि पोषिलो खाद्यान्न समाग्रीहरु सहयोग गरिएको छ । आईशोलेसन सेन्टर तथा धनकुटा कोभिड अस्पतालका