समाज

लकडाउन हुँदा धनकुटामा जे देखियाे – हेर्नुहोस् भिडियो

धनकुटा, चैत्र ११ । धनकुटामा पनि लकडाउनको पुर्ण रुपमा प्रभाब परेको छ । धनकुटा सदरमुकाम लगायत हिले सिधुवा जोरपाटि भेडेटार लगायत जिल्लाका बिभिन्न स्थानका बजार सुनसान बनेका छन् । एक्कासी

विदेशबाट फर्किएका पाख्रीवास धनकुटाका ५ जना होम क्वारेन्टाइनमा

धनकुटा खबर, चैत ११ । विभिन्न देशवाट हालै मात्र घर फर्किएका धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्रका ५ जना होम क्वारेन्टाइनमा वसेकाछन् । कोरोना भा,ईरसको सं,क्रमण विश्वव्यापी रुपमा फै,लिरहेको अवस्थामा आफ्नो र

नि,षेधाज्ञा जारी गर्दै जिप्रका धनकुटाले निकाल्यो यस्तो सूचना

धनकुटा खबर, चैत ११ । विश्वव्यापी रुपमा फै,लिरहेको कोरोना भा,ईरसको सं,क्रमणबाट सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले जिल्लामा नि,षेधाज्ञा जारी गरेको छ । नेपाल सरकार मन्त्रपिरिषदको ९ गतेको निर्णयवाट भएको

कोरोना भा,ईरसबाट ब,च्न धनकुटामा हातधुने अभियान

धनकुटा खबर, चैत १० । जिल्लाको सर्वसाधारणलाई कोरोना भा,ईरसको सं,क्रमणबाट ब,च्न आज धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रम गर्दै सावुन पानीले हात धुने ठाउँ स्थापना

आफ्नो नगर बाहिर खाद्यन्य बस्तु बिक्रि नगर्न महालक्ष्मी नगरपालिका धनकुटाको आग्रह (विज्ञप्ति सहित)

धनकुटा खबर, १० चैत । धनकुटाको महालक्ष्मी नगरपालिकाले किसान व्यापारी र सबै जनसमुदायलाई खाद्यन्य बस्तु महालक्ष्मी नगरपालिका बाहिर बिक्रि वितरण नगर्न र १ महिनालाई पुग्ने खाद्यन्य तथा दैनिक उपभोग्य सामग्री

४ दिन देखि स,म्पर्कबिहिन पाख्रीबासकी शर्मिलाको श,व तमोर नदी किनारमा भे,टियो

धनकुटा खबर, चैत ९ । चार दिन देखी परिवारबाट स,म्पर्क विहनि भएकी धनकुटाको पाख्रीवास २ ओख्रेकी शर्मिला अधिकारीको श,व तमोर नदी किनारमा भेटिएको छ । २१ वर्षकी अधिकारी को श,व

धनकुटाको पाख्रीबासमा समाजवादीको टोल कमिटी गठन

धनकुटा खबर, चैत ९ । समाजवादी पार्टी पाख्रीवास नगर कमिटीको पार्टी सुदृढीकरण कार्यक्रम अन्तर्गत पाख्रीवास ३ सालबोटेमा बमबहादुर राईकाे अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको छ । नव-गठित कमिटीकाे

धनकुटामा ४ महिना सम्म पुग्ने सामाग्री छ, अनावश्यक स्टक गरी कृत्रिम अभाव सिर्जना नगरौं

धनकुटा खबर । अनावाश्यक ह,ल्ला र भ्र,मका कारण धनकुटामा कृत्रिम अभाव भै हा,हाकार हुन सक्ने ख,तरा बढेको भन्दै धनकुटा उद्योग बाणिज्य संघले दैनिक उपभोग्य समाग्री लगायत पेट्रोलियम पर्दाथ स्टक नर्गन

कोरोनाबाट ब,च्न धनकुटाका सम्पूर्ण हाटबजार ब,न्द

धनकुटा खबर । धनकुटामा नोवेल कोरोना भा,ईरस (कोभिड-१९) बाट ब,च्नका लागि सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय गरिएको छ । जिल्लामा शुक्रवार सम्पन्न सर्वपक्षय भेलाले हाटबजार बन्द गरी धनकुटाको मुख्य नाका

धनकुटामा मेघ ग,र्जन सहित बर्षा

धनकुटा खबर, ७ चैत । केहि दिन देखि मौषममा परिवर्तन आएसंगै धनकुटामा अपराहन्नबाट मेघ ग,र्जन सहित बर्षा सूरु भएको छ । विहान र दिउँसो फा,टफुट बर्षा भए पनि अपराहन्न पछि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।