समाज

लकडाउनमा धनकुटेलीको संयमता – हेर्नुहोस् भिडियोमा जे देखियो

धनकुटा । आज लकडाउनको छैठौ दिन । धनकुटामा पनि लकडाउनको पुर्ण रुपमा प्रभाब परेको छ । धनकुटा सदरमुकाम लगायत हिले पाख्रिवास सिधुवा जोरपाटि भेडेटार राजारानी लगायत जिल्लाका बिभिन्न स्थानका बजार

दमकलबाट कि,टनास,क औषधी छर्कदै धनकुटा नगरपालिका

धनकुटा खबर । कोरोना भाइरस सं,क्रमणको संभावित जोखिम न्यूनिकरणका लागि धनकुटा नगरपालिकाले किटना,सक औषधी छर्कन सुरु गरेको छ । संभावित उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरि नगरपालिका क्षेत्रमा दमकलको प्रयोग गरि

धनकुटाका यी इन्जिनियर जसले गरे ‘कोरोना कोष’मा १५ दिनको तलब दिने घोषणा

धनकुटा खबर । विश्वभर सं,त्रास फैलाएको कोराना भा,इरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा छथरजोरपाटी गाउँपालिकामा कार्यरत इन्जिनियर दिवश पौडेलले आफ्नो चैत्र महिनाको तलव मध्ये १५ दिन वरावरको रकम सहयोग

धनकुटामा दैनिक उपभोग्य सामाग्री थप सहज रुपमा उपलव्ध गराईने

धनकुटा खबर । कोरोना भाईस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लक डाउनको वेला सर्वसाधारणलाई धनकुटामा दैनिक उपभोग्य सामाग्री थप सहज रुपमा उपलव्ध गराउने विषयमा आज छलफल भएको छ । उद्योग

१५ दिन यता विदेशबाट आएका सबैलाई क्वारेन्टाईनमा बस्न धनकुटा नगर १ को अनुरोध (विज्ञप्ति सहित)

धनकुटा खबर । धनकुटा नगरपालिका १ नं वडा कार्यलयले विगत १५ दिन यता अन्य देशवाट नेपाल फर्किएका व्यक्तिहरुलाई केही समय घरमै क्वारेन्टाईनमा वसिदिन अनुरोध गरेको छ । वडाले आज प्रेस

बैंकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न धनकुटा उद्योग संघको आग्रह

धनकुटा खबर, १३ चैत्र । कोरोना भा,ईरस (कोभिड १९) लाई फैलन नदिई नि,यन्त्रण गर्नका लागी सरकारले लगाएको लक डाउनले धनकुटा लगायत देशभरीका उद्योग, व्यापार, व्यावसाय ब,न्द भएकोले लक डाउन अवधिभरको

निषेधाज्ञाको दोश्रो दिन – धनकुटाको अवस्था सामान्य

धनकुटा खबर, चैत १२ । विश्वभर महामा,रीको रुपमा फैलिरहेको कोरोना भाईस सं,क्रमणवाट सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले जारी गरेको निषेधाज्ञा अनुसार आज दोश्रो दिन जिल्लाको अवस्था सामान्य रहेको जिल्ला

धनकुटामा कोरोना भाईरस फैलिन नदिन सवैलाई सचेत र जिम्मेवारीपूर्ण ढंगले लाग्न अपील

धनकुटा खबर, १२ चैत । विश्वमानै महामा,रीको रुपमा फैलिदै गएको कोरोना भा,ईरस (कोभिड १९) हाम्रो मुलुक नेपालमा पनि देखापरेकोले धनकुटामा कोरोना भा,ईरस फै,लिन नदिन सवैलाई सचेत र जिम्मेवारीपूर्ण ढंगले लाग्न

जनप्रतिनिधीले नै भोगीरहेछन यस्तो समस्या (हेर्नुहोस् भिडियो)

धनकुटा खबर । कोरोना भाईरस कोभिड १९ को सं,क्रमण विश्वव्यापी रुपमा फै,लिरहेको अवस्थामा सबैले आ आफ्नो क्षेत्रवाट सेवा दिने भावले काम गर्दा राम्रो हुने पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौलाले

तथ्यहिन सामग्रीको पछि नलाग्न र आधार नमान्न पत्रकार महासंघ धनकुटा अनुरोध

धनकुटा खबर, ११ चैत । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले कोरोना भा,इरसको कारण विश्वभरि नै सं,त्रास फै,लिरहेको र सामाजीक संजालमा समेत भ्रा,मण, तथ्यहिन सामाग्री प्रकाशन गरि जनमानसलाई आ,तङ्क सिर्जना गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।