समाज

पाख्रीवास-४ वडाका पदाधिकारीको एक महिनाको तलव मजदुरलाई

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडा समितिका पदाधिकारीहरुले एक महिनाको तलव दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई राहत स्वरुप वितरण गर्ने भएकाछन् । आज वसेको समितिको

धनकुटाको पाख्रीवासका विपन्न २० घरपरिवारलाई राहात

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ कैलाशनाथ युथ क्लवले आज विपन्न २० घरपरिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । विश्वव्यापी महामा,रीको रुपमा फैलिएको कोरोना भा,ईरसको सं,क्रमवाट स,र्तक

आज पनि धनकुटा नगरपालिकाले कि,टनाषक औषधि छ,र्कीयो

धनकुटा खबर, १८ चैत । कारोना भाइरस सं,क्रमणको सं,भावित जो,खिम न्यूनिकरणका लागि धनकुटा नगरपालिकाले कि,टनाषक औ,षधि छर्कन कार्य लाई तेस्रो दिन पनि जारी राखेको छ । आइतबार बाट सुरु गरिएको

लकडाउनबाट प्र,भावित धनकुटा-५ का विपन्न मजदुरलाई राहत वितरण

धनकुटा खबर, १७ चैत । धनकुटा नगरपालिका वडा न ५ कार्यलयले लकडाउनका कारण काममा जान नसकेका धनकुटा नगरपालिका वडा नं ५ का विपन्न मजदुरलाई खाद्यान्न वितरण गरेको छ । दैनिक

कोरोना सं,क्रमण न्यूनिकरण गर्न धनकुटाको हिलेमा कि,टनाषक औषधि छरियो

धनकुटा खबर, चैत १७ । कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रम,ण न्यूनिकरणका लागि धनकुटा नगरपालिका वडा नं १ हिलेमा आज कि,टनाषक औषधि छरिएको छ । यो भाइरस सं,क्रम,णको सम्भावित जोखिम न्यूनिकरण

धनकुटाका यी वडाध्यक्ष जसले २५ मजदुरलाई व्याक्तिगत सहयोग गरे

धनकुटा खबर । धनकुटा नगरपालिका वडा न ३ का वडा अध्यक्ष विकास घिमिरेले वडा न ३ का मजदुर लाई व्याक्तिगत रुपमा खाद्यन्य तथा मास्क वितरण गर्नु भएको छ । लकडाउनका

धनकुटाका पत्रकारलाई सु,रक्षा,त्मक सामग्री वितरण

धनकुटा खबर, १७ चैत । कोरोना भा,ईरसको जोखिममा पर्ने सक्ने ख,तरा भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले धनकुटाका संचारकर्मीहरु लाई कोरोना भा,इसरको सं,क्रमण बाट जोगिन माश्क, डिटोल सावुन र सेनिटाईजर

धनकुटामा पोर्चुगलबाट फर्किएका एक जना आईसोलेसनमा

धनकुटा खबर, चैत १७ । धनकुटाका एक व्यक्तिलाई आईसोलेसनमा राखिएको छ । पोर्चुगलबाट १५ दिन अघि नेपाल फर्किएका धनकुटा नगरपालिका ८ का ती व्यक्तिलाई जिल्ला अस्पताल धनकुटामा आईसोलेसनमा राखिएको हो

धनकुटामा कोरोना सतर्कता – थप सूर,क्षाका लागि पिपिई माग गरिने

धनकुटा खबर । कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रम,ण विश्वव्यापी फै,लिरहेको वेला यसवाट थप सूर,क्षा सर्तकता अपनाउन धनकुटा जिल्लामा व्यक्तिगत सूरक्षात्मक उपकरण (P.P.E. : Personal Protective Equipment) माग गर्ने निर्णय गरिएको

ड्युटीमा ख,टिएका सु,रक्षाकर्मी लगायतलाई मास्क र सेनिटाईजर वितरण

धनकुटा खबर । ड्युटीमा खटिएका सु,रक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यापारीहरुको स्वास्थ्य सू,रक्षालाई मध्य नजर गर्दै उद्योग वाणिज्य संघ धनकुटाले आज मास्क र सेनिटाईजर वितरण गरेको छ । ड्युटीमा रहेका उनिहरुलाई कोरोना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।