समाज

धनकुटामा माटो परिक्ष,ण शिविर

धनकुटा खबर, २८ फागुन । धनकुटा नगरपालिकाको आयोजनामा आज बुधबारबाट धनकुटा नगरपालिकामा २ दिने माटो परिक्षण शिविर शुरु भएको छ । धनकुटा नगरपालिका परिसरमा सञ्चालन भएको शिविरको धनकुटा नगरपालिकाका प्रमुख

कोरोना स,र्तकता – धनकुटाको छथरजोरपाटीमा ५ स्थानमा हेल्प डेक्स

धनकुटा खबर, फागुन २७ । कोरोना भा,ईरस (कोभिड–१९)को स,र्तकताका लागि धनकुटाको छथरजोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखा र विभिन्न वडाका ४ वटा स्वास्थ्य चौ,कीमा स्वास्थ्य सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ

धनकुटामा ४ महिना सम्म पु,ग्ने दैनिक उपभोग्य बस्तु मौ,ज्दात छ – उद्योग वाणिज्य संघ

धनकुटा खबर, २७ फागुन । नोबल कोरोना भा,ईसरको त्रा,स ब,ढ्दै गएपछि दैनिक उपभोग्य वस्तुको अ,भाव हुन्दैछ भन्ने ह,ल्ला च,लेसंगै दैनिक उपभोग्य बस्तु संचित न,गर्न र अझै धनकुटा जिल्लामा ४ महिना

कोरोनाभा,ईरसबाट स,तर्क रहन आग्रह गर्दै विद्यार्थीलाई माक्स वितरण

शर्मिला राई, धनकुटा खबर, फागुन २७ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,ईरस कोभिड–(१९) वाट स,र्तकर्ता अपनाउन सरकारले स,चेत गराईरहेको वेला हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका विद्यार्थीहरुलाई आज माक्स वितरण

सिजन सुरु भए पनि धनकुटामा सु,क्दै र्याफ्टीङ – कारण यस्तो (भिडियो सहित)

धनकुटा । हिउद लागे संगै र्याफ्टीङको सिजन सुरु भए पनि धनकुटामा यो बर्ष ¥याफ्टीङ खासै हुन सकेको छैन । अघिल्लो बर्षहरुमा आसोज कात्र्तिकवाटै सुरुहुने ¥याफ्टीङ यो बर्ष जाडो लम्बिएका कारण

धनकुटामा सौ,हार्द पूर्ण वातावरणमा होलि खेलेको पाईयो – प्रजिअ

धनकुटा खबर, फागुन २६ । फागुन शुक्ल पूर्णीमाको दिन मनार्इने फागु अर्थात होलि पर्व आज हिमाली र पहाडी विभिन्न जिल्लाहरुमा एक साथ मनाइँएको छ । वसन्त ऋतुको आगमन सँगै आपसी

धनकुटामा पहिलाजस्तो होली म,नाईएन

धनकुटा खबर, २६ फागुन । रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा आज परे पनि धनकुटा सदरमुकाममा विगत बर्षको जस्तो होली भने मनाईएन । नोवल कोरोना कोभिड १९ को सं,क्रमणको अ,सर नेपालमा

तमोर नदीमा बे,पत्ता भएका भारतीय नागरीक खोज्न गो,ताखोर टो,ली प,रिचालन

धनकुटा खबर, २६ फागुन । तमोर नदीमा बे,पत्ता भएका भारतीय नागरीक नोवेल मेडिकल कलेजमा अध्ययनरत वर्ष २६ को भिनित शर्मालाई खोज्नको लागि गो,ताखोर टोली परिचालन गरिएको छ । फोटो खिच्ने

धनकुटाको पाख्रीवासमा निर्माण भईरहेको यलम्वर पार्कको निर्माण कार्य अब अ,न्तिम चरणमा

धनकुटा खबर, फागुन २५ । पर्यटक प्रवद्र्धनमा थप टेवा पुर्याउने लक्षका साथ पाख्रीवास ४ मा निर्माण भईरहेको यलम्वर पार्कको निर्माण कार्य अ,न्तिम चरणमा पुगेको छ । पछिल्लो समय पर्यटक आ,कर्षणको

धनकुटामा हु,ल जम्माभएर खेलिने होलीलाई प्रहरी परिचालन गरेर रो,क्छौ – प्रजिअ घिमिरे

धनकुटा खबर, २५ फागुन । जिल्ला प्रशासन कार्यलय धनकुटाले भेला भएर कार्यक्रम आयोजना गरेर र हु,ल हु,जतसंग बनाईने होलीलाई प्रहरी परिचालन गरेरै रो,क्ने भएको छ । रंगहरुको पर्व होली पहाडी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।