समाज

धनकुटामा चैते धान खेति सुरु

धनकुटा खबर, २ चैत । धनकुटाका किसानहरु चैते धान खेतिमा व्यस्त भएका छन् । धनकुटाका बेंसी तथा फाँटहरुमा धान खेति गर्न सुरु भई सकेको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका कृषक

धनकुटाका प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा

धनकुटा खबर, २ चैत । धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको सरुवा भएको छ । गृहमन्त्रालयको फागुन ३० गतेको निर्णय अनुसार कामु प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ भदौ १८ गते

कोरियामा मृ,त्यू भएका धनकुटाका राईको आज अ,न्त्य,ष्टी

धनकुटा खबर, २ चैत । बैदेशिक रोजगारीको क्रममा कोरियामा गएको मंगलबार मृ,त्यू भएका धनकुटा नगरपालिका ७ डाँडागाउँका उत्तरकुमार राईको धनकुटाको मूलघा,टमा आज अ,न्त्य,ष्टी गरिएको छ । मंगलबार विहान शौ,चालयमा बे,होस

सुदुरपश्चिमका कामदार पूर्वमा रमाउँदै

धनकुटा खबर । बडाखोली सुर्खेतका ५३ बर्षिय खीमबहादुर बोहरा चार बर्ष देखि मध्यपहाडि राजमार्गको हिले–लेगुवा खण्ड निर्माणमा खटिएका छन् त्यस्तै कैलालीका धनबहादुर शाही पनि रोजगारीको लागि पूर्वि नेपाल आएका छन्

राज्यको हरेक निकायमा म,हिलाको सहभागीता अनिवार्य हुनुपर्छ – लिला सुब्बा

धनकुटा खबर, चैत १ । १ नं प्रदेश सभा सदस्य लिला सुब्बाले राज्यको हरेक निकायमा अनिवार्य म,हिलाको सहभागिता आवश्यक रहेको वताउनु भएको छ । नेपाल म,हिला संघ धनकुटाले आज पाख्रीवासमा

७ दिनपछि फे,लापर्यो तमोर नदीमा बेप,त्ता भएका मेडिकल कलेजका बिद्यार्थीको श,व

धनकुटा खबर, फागुन ३० । फोटो खिच्ने क्रममा ल,डेर धनकुटा ९ तमोर नदिमा खसेर बेप,त्ता भएका भारतीय नागरिककाे श,व एपीएफ टाेलिले शुक्रवार फे,ला पारेकाे छ । गत फागुन २४ गते

कोरोनाको प्र,भाव चीनमा स,माप्त भएको घोषणा

काठमाडौं, २९ फागुन । चीनले कोरोना भा,इरस ‘कोभिड–१९’ को प्र,भाव चीनमा समाप्त भएको घोषणा गरेको छ । सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र,भाव स,माप्त भएको जनाएको हो

सनराइज बैंक धनकुटाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनकुटा । सनराइज बैंक धनकुटा शाखाको आयोजना तथा लिबर्टी कलेज धनकुटाको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कलेजका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको समन्वय कलेजका प्रिन्सीपल हिम सागर

हिले क्याम्पसका विद्यार्थीलाई कोरोनावारे स,चेतना

धनकुटा खबर । धनकुटा १ हिले स्थितको हिले क्याम्पसका विद्यार्थीहरुलाई कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रमणवाट कसरी स,र्तकता अपनाउने भन्नेवारेमा स,चेत गराईएको छ । क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरी क्याम्पसमा

कोरोना नि,यन्त्र,ण गर्न हो,मियोप्या,थिक उपचार वि,धी प्रयोग गर्नुपर्छ

धनकुटा खबर, २८ फागुन । कोरोना भा,ईरसबाट ब,च्न हो,मियोप्या,थीक उपचार विधी अपनाउन हो,मीयोप्या,थीक डाक्टरहरुले सुझाब दिएका छन् । ज,नभावना हस्पिटल धनकुटाले आयोजना गरेको पत्रकार संमेलनमा ज,नभावना हस्पिटलका निर्देशक डा खगेन्द्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।