धनकुटा खबर, २२ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १७ माध्यमिक विद्यालयका करिब २ सय जना छात्रालाई दिएको आ,त्मरक्षा तालिम आज सम्पन्न गरेको छ । फागुन १७ गते
धनकुटा खबर, २१ फागुन । धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन । सोमबार सर्वसम्मतबाट संघको अध्यक्षमा सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले
धनकुटा खबर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,ईरसको सं,क्रमणवाट स,र्तकता अपनाउदै धनकुटाकाे संस्थागत विद्यालयहरुमा यस वर्षकाे वार्षिक परीक्षा आउदाे चैत ५ गते सम्म सक्ने निर्णय भएकाे छ । नेपाल सरकार,
धनकुटा खबर, फागुन २० । धनकुटाको चौविसे गाउँपालिका २ केरावरीको वालकल्याण आधारभूत विद्यालय आईतवार सम्मका लागि वन्द गरिएको छ । कक्षा १ देखी ३ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयका
धनकुटा खबर, फागुन २० । धनकुटाको छथरजोरपाटी गाउपालिकाले एकिकृत नमूना वस्ति बिस्तार कार्यक्रम अघि बढाइएको छ । भौगोलिक रुपमा बिकट, जो,खिम युक्त क्षेत्रका बस्ति स्थानान्तरण गरी नमूना एकिकृत वस्ति निमार्ण
धनकुटा खबर । १ नं. प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघा,ट सु,रुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को
धनकुटा खबर, १९ फागुन । धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा विजयसन्तोषी राई निर्वाचित हुनु भएको छ । निर्वाचन प्रकृया सर्वसम्मत रुपले अगाडी बढेपछि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार राई
धनकुटा खबर, फागुन १९ । धनकुटाको पाख्रीवास नगरपालिका ६ फलाटेमा क,रेन्ट लागेर एक व्यक्तिको मृ,त्यु भएको छ । मृ,त्यू हुनेमा २६ वर्षका पवन राई रहेकाछन् । प्रहरी कार्यालय पाख्रीवासका प्रहरी
धनकुटा खबर, फागुन १८ । धनकुटा उद्योग बाणिज्य संघको निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । जसअनुसार संघको पदाधिकारी तथा सदस्यहरुमा आवश्यक सिटका लागि
धनकुटा खबर, फागुन १७ । सीप सिकाई आत्मा निर्भर वनाउने उद्देश्यका साथ धनकुटाको पाख्रीवासका म,हिलाहरुलाई चुरा पोते उन्ने तालिम प्रदान गरिएको छ । पाख्रीवास नगरपालिकाको सहयोगमा संयुक्त महिला समूह धनकुटा