चितवन । चितवन प्रहरीले २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साउन २१ गते राति करिब १ बजे इच्छाकामना गाउँपालिका–५ क्षेत्रमा गोप्य सूचनाका आधारमा
तेह्रथुम । जेन्जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली
सञ्जय मिश्रा, रौतहट, २२ साउन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ। बिहीवार बिहान करिब ५ः३०
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बुधबार
विराटनगर, साउन २० । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन २० गते इलाका
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सार्वजनिक स्थान, सडकखण्ड तथा सरकारी जग्गामा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा र ध्वजापताका तीन दिनभित्र हटाउन सार्वजनिक अपिल
माेरङ, २० साउन । मोरङको लेटाङ नगरपालिका-१ स्थित एक रिसोर्टमा महिलालाई नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धाकधम्कीसमेत दिई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा फोर्स गाडी र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश
झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित फोहोरमैला क्षेत्रमा अवैध रूपमा भारतबाट भन्सार छली गरी भण्डारण गरिएको झण्डै २५ लाख रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका
दाङ — दाङका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र