समाज

महिला स–श’क्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने

धनकुटा खबर । लैं गिक हिं सा न्यू निकरणका लागि सचेना तथा महिला स–शक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने सरोकारवालाहरुले प्र तिवद्धता जनाएकाछन् । महिला हिं सा वि रुद्धको १६ दिने अभियान

प्रदेश १ को १ स्थानिय तहमा अझै पुगेन बैंक

धनकुटा खबर । तथ्याङ्गक राष्ट्रक सम्पती भएकोले हरेक तथ्याङ्गकमा शुद्धता हुन आवश्यक रहेको धनकुटामा आज गरिएको एक कार्यत्रक्रमा सरोकार वलाहरुले बताएका छन् । नेपाल राष्ट्र बैंक विराटनगरले धनकुटामा गरेको आर्थिक

हिलेमा धनकुटा गोल्डकप हुँदै, निःशुल्क खेल हेर्न पाईने

धनकुटा खबर । धनकुटाको हिलेमा आगामि मंसिर २६ गते देखि ३० गते सम्म धनकुटा गोल्डकप आयोजना हुने भएको छ । हिले फुटवल क्लवले सोमवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी

धनकुटाको छथरजोरपाटीमा ३ क्ष’यराेगी फे’ला

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका क्षेत्रमा क्षयरोग सम्वन्धि याे अार्थिक वर्षकाे प्रथम चौमासिक सञ्चालित कार्यक्रमकाे समिक्षा गरिएकाे छ । गाउँपालिकाकाे स्वास्थ्यशाखाद्वारा अायाेजित समिक्षा गोष्ठिमा याे अार्थिक वर्षकाे पहिलाे चाैमासिकमा

धनकुटामा उद्योग संचालन अझै अन्योलमा

धनकुटा खबर । कोशी पहाडी जिल्लाको प्रवेशद्धार धनकुटामा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरि तिनको प्रवद्र्धन गर्ने भन्दै २०३९ सालमै औद्योगिक क्षेत्र घोषणा गरि त्यसका लागि आवश्यक जग्गा अधिग्रहण

हिले व्याटमि’न्टन : काठमाण्डौका पविन र रुकेश को जोडी बिजयी

धनकुटा खबर । हिले व्याटमिन्टन क्लबको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा हिलेमा सञ्चालित दोश्रो राष्ट्रिय खुल्ला व्याडमिण्टन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष खुल्ला डबल तर्फ काठमाण्डौका पविन

धनकुटाको हिलेमा व्या’डमि’ण्टन शुरु, देशभरका खेलाडी सहभागी

धनकुटा खबर । हिले व्याटमिन्टन क्लबको आयोजना तथा धनकुटा नगरपालिकाको प्रायोजनमा आजदेखि धनकुटाको हिलेमा दोश्रो राष्ट्रिय खुल्ला व्याडमिण्टन प्रतियोगिता शूरुभएको छ । आज र भोली दुई दिन सञ्चालन हुने प्रतियोगितामा

टंक मावि धनकुटाका शिक्षक-विद्यार्थी जो दान पेटीकामा रकम जम्मा गरी आफ्नो जन्मदिन मनाउँछन

शर्मिला राई, धनकुटा खबर । पछिल्लो समय नेपाली समाजमा जन्म दिन मनाउने चलन वढदो छ । तर जन्मदिन मनाउने तरिका भने फरक फरक पाईन्छ । कसैले आफ्नो आफन्त, छरछिमेक र

हिलेलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न खेलकुद : संसद राई

धनकुटा खबर । प्रदेश नं १ का प्रदेश सभा सदस्य निरन राईले खेलकुदको माध्यम बाट हिलेलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने वताउनुभएको छ । आजदेखी धनकुटा १ हिलेमा शूरु भएको

गाऊमा मजदुर नहुँदा पहेलपुर भएको धान भित्र्याउन स’मस्या

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका जंगबहादुर लिम्बुको धान खेतमा पाकेर पहेलपुर भएको छ तर घरमा भित्राउन तयार भएको धान भित्राएका छैनन् यसको कारण हो कृषि मजदुर अभाव हुनु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।