समाज

धनकुटामा युवाहरुबिच खुकुरी हानाहान, ४ घाईते

धनकुटा खबर, भदौ २२ गते । धनकुटामा युवाहरुबिच बिबाद हुदा खुकुरी प्रहारबाट चारजना घाईते भएका छन । नगरपालिका–८ टेकुनालामा बिधुतको पोल लैजाने बिषयमा उत्पन्न विवाद पश्चात गएराति भएको झगडामा खुकुरी

धनकुटा डाडाबजारमा रहेको ध्वजेडाडा सामुदायिक सिकाई केन्द्रले पुस्तकालय सञ्चालन गर्ने

धनकुटा खबर, २२ भाद्र । सागुरीगढि गाउँपालिका स्थित डाडाबजारमा रहेको ध्वजेडाडा सामुदायिक सिकाई केन्द्रले पुस्तकालय सञ्चालन गर्ने भएको छ । यस आर्थिक वर्ष देखि पुस्तकालय सञ्चालन गर्ने तयारी भएको सिकाई

धनकुटाको सागुरीगढी गाउँपालिकामा फुटवल प्रतियोगिता, क्वाटर फाईनल सम्पन्न

धनकुटा खबर, भदौ २१ । लक्ष्मी देउराली युवा क्लवको आयोजनामा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ आहालेमा सञ्चालित फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाईनलका खेलहरु सम्पन्न भएकाछन् । क्वाटर फाईनलमा

तमोर नदी किनारमा बेवारिसे लास फेला पर्यो

धनकुटा खबर, भदौ २१ । धनकुटा नगरपालिका वडा नं ९ स्थित तमोर नदी किनारमा बेवारिसे पुरुषको लास फेला परेको छ । फाईल फोटो अन्दाजी तीस पैतिस वर्षको मंगोलियन अनुहारको उक्त

बर्षौपछि थलथलेबासीमा यसकारण छाऊने भो खुशीयाली !

धनकुटा खबर, भदौ २१ । धनकुटाको खाल्सा छिन्ताङ् शहिदभूमी गाउँपालिका स्थित थलथले बजारका जनताले बर्षौ देखि पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ काेष

महिला बेचबिखन बिरुद्ध धनकुटाको बसपार्कमा होर्डिङ वोर्ड !

धनकुटा खबर, भदौ २० । ११ औं मानव वेचविखन विरुद्ध दिवसको अवसर पारेर महिला तथा वालवालिका कार्यालयले धनकुटाको बसपार्कमा चेतनामूलक होडिङ वोर्ड राखेको छ । ‘अबको गन्तव्य मानव वेचविखनको अन्त्य’

धनकुटा वचत सहकारीले संकलन गर्यो ७ करोड निक्षेप

धनकुटा खबर, भदौ २० । धनकुटा सदरमुकाममा रहेको धनकुटा वचत तथा ऋण सहकारी संस्थाले गतआर्थिक वर्षमा ७ करोड रुपैया निक्षेप संकलन गरेको छ । सहरकारी संस्थाले १३ औं वार्षिक साधारण

यस्तो छ भेडेटार स्थित रमणीय नमस्ते झरना – हेर्नुहोस् भिडियो

पूर्वको प्रमुख पर्यटकीयस्थल धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटार स्थितको सिम्सुवा नमस्ते झरना भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको करिब ८० मिटरको झरना हेर्न आउने आन्तरिक पर्यटकको सख्या वढ्दै गएको छ ।

धनकुटामा सफा शहर अभियान शुरु (फोटो फिचरसहित)

धनकुटा खबर, भदौ १८ । आफ्ना नगरका सबै शहरहरुलार्य हरियाली युक्त र सफा राखिरहन धनकुटा नगरपालिकाले ग्रिन एण्ड क्लिन सिटी अभियान शुरु गरेको छ । नगरपालिकाले आईतबारबाट धनकुटा नगरपालिकाको ३

धनकुटा नगर कार्यपालिकाको पाँचौ वैठक विभिन्न निर्णय गर्दै सम्पन्न

धनकुटा खबर, १७ भाद्र । धनकुटा नगर कार्यपालिकाको पाँचौ वैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा भएको वैठकले विभिन्न १२ वटा निर्णय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।