समाज

अब धनकुटा कागते स्थित बजार क्षेत्रलाई ग्रिन सिटी बनाईने

धनकुटा,२६ साउन । धनकुटा नगरपालिका वडा नं–३ कागते स्थित बजार क्षेत्रलाई ग्रिन सिटी वनाईने भएको छ । कागतेलाई ग्रिन सिटी वनाउने अभियान अन्र्तगत कागतेको बजार क्षेत्रमा रहेका सवै घरमा हरियो

धनकुटाका ५ विद्यालयलाई पुस्तक तथा आर्थिक सहयोग

धनकुटा खबर, २६ साउन । बालअधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालन भएका धनकुटा जिल्लाका ५ विद्यालयलाई विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनका लागी आर्थिक सहयोग प्रदान गरिएको छ । किन्डरमिसनरेक

५ सय ४ घरधुरी उपभोक्ता लक्षित ‘पाख्रीवास वृहत खानेपानी आयोजना’को काम पूरा

धनकुटा खबर, २५ साउन । धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्र भित्रको राम्चे, शान्तिधारा र पाख्रीवास वजारका ५ सय ४ घरधुरी उपभोक्तालाई खोनपानी उपलव्ध गराउने लक्षका साथ सञ्चालित पाख्रीवास वृहत खानेपानी आयोजनाको

यसरी मनाईयो धनकुटामा रोपाईजात्रा (फोटो फिचरसहित)

धनकुटा खबर, साउन २५ । धनकुटामा रोपाई जात्रा मनाईएको छ । हरेक बर्ष गाईजात्राको भोली पल्ट मनाईने यो पर्व यस बर्ष पनि नेवारी समुदायले भब्य रुपमा मनाएको छ । जात्राको

धनकुटामा दिवा सेवा कार्यक्रम सञ्चालन भएको २ सय ५ दिन पुरा, ज्येष्ठ नागरिकहरु थप उत्साहित

धनकुटा खबर, २४ साउन । ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाले सञ्चालन गरेको दिवा सेवा कार्यक्रम सञ्चालन भएको २ सय ५ दिन पुरा भएको छ । दिवा सेवा कार्यक्रम सञ्चालन भएको

२१ जनाको सम्झनामा धनकुटामा गाईजात्रा निकालियो

धनकुटा खबर, साउन २४ । मृतक आफन्तजनको सम्झानामा आज धनकुटामा नेवारी समुदायले गाईजात्रा मनाएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘जात्रा’ मनाउने क्रममा आज

धनकुटाबाट ६ करोडको आँप निकासी

धनकुटा खबर, साउन २२ । यो बर्ष धनकुटाबाट ६ करोड ८४ लाख रुपैयाँको आँप जिल्ला बाहिर निकासी भएको छ । जिल्लाबाट माल्दा र काली बम्बाई जातका १० लाख १४ हजार

धनकुटाको चौविसे ५ वोधेमा याख्खा भाषा सम्वन्धि २ दिने प्रशिक्षण शूरु

धनकुटा खबर, साउन २२ । याख्खा भाषाको वोलचालमा एकरुपता ल्याउने लक्षका साथ धनकुटाको चौविसे गाउँपालिका वडा नं ५ वोधेमा आजदेखी याख्खा भाषा सम्वन्धि २ दिने प्रशिक्षण शूरु भएको छ ।

जिसस धनकुटाको सभापतिमा एमालेका टंक चौहान हुने पक्का

धनकुटा खबर, साउन २२ । जिल्ला समन्वय समिति धनकुटाको सभापतिमा नेकपा एमालेका टंक चौहान हुने भएका छन् । धनकुटाको सबै तह जितेको एमालेका तर्फबाट उमेद्धार भएका चौहान सभापति हुने पक्का

ईतिहाँसले पनि मजाक गर्यो : समर

धनकुटा खबर, साउन २२ । आसन्न स्थानिय तहको चुनाव ईतिहाँसको एक कालखण्डको मजाक भएको माओवादी केन्द्रका कन्द्रय सदस्य सावित्री कुमार काफ्ले (समर)ले बताउनु भएको छ । माओवादी केन्दको तर्फबाट बिजयी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।