समाज

हिलेमा उपभोक्ता हित संरक्षण सम्वन्धि सचेतना मूलक एक दिवसीय गोष्ठी सम्पन्न

धनकुटा खबर, चैत १६ । उपभोग्य वस्तु खरिद गर्दा स्वयम् उपभोक्ता विषेश सचेत हुन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । जिल्ला प्रशासन कार्यलय धनकुटाको आयोजनामा आज हिलेमा सम्पन्न उपभोक्ता

नेपाल पत्रकार महासघं स्थापना दिवसको अवसरमा धनकुटामा प्रभातफेरी

धनकुटा खबर, १६ चेत्र । पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ आफ्नो स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको छ । पत्रकार महासघंको स्थापना दिवसको अवसरमा धनकुटामा प्रभातफेरीको निकालिएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रद्वारा पाख्रीवास नगरपालिका सान्नेमा विभिन्न कमिटी गठन

धनकुटा खबर, चैत्र १५ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी केन्द्रले आज धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं २ सान्नेमा आफ्नो विभिन्न कमिटी गठन गरेको छ । २

पाख्रीबास नगरपालिका स्थित अढाई किलोमिटरको बाटो मर्मत गरिने

धनकुटा खबर, चैत १४ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका स्थितको विजुवा खोला रमिते देखी किराँती समाधि स्थल सम्मको करिव अढाई किलोमिटरको वाटो मर्मत गरिने भएको छ । सो वाटो हुदै

कर्मचारी अभाव हुँदा अनुसन्धान प्रभावित

धनकुटा खबर, चैत १४ । अनुसन्धान कार्यक्रमा कार्यरत कृषि वैज्ञानिक र प्राविधिक कर्मचारीहरु काज सरुवा गरी अन्यत्र गएपछि राष्ट्रिय सुन्तला जात कार्यक्रमहरु प्रभावित भएका छन । २१ प्राबिधिक बैज्ञानिकको टोली

पूर्व शिक्षिकाले गरिन ४२ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग !

धनकुटा खबर,१३ चैत । धनकुटाको एक प्राथमिक विद्यालयमा अध्ययनरत ४२ छात्रछात्रालाई बिद्यालयका पूर्व शिक्षिकाले शैक्षिक सामाग्री सहयोग गरेकी छन् । धनकुटा नगरपालिका ५ रहेको मार्गेश्वरी पाबिका पूर्व शिक्षिका मिना कुमारी

‘धनकुटा यस कारण राजधानी हुँदैन’ बिषयक समाचार लेख्ने पत्रकारले माफी नमागे पत्रिका बहिष्कार गर्ने चेतावनी ! (बिज्ञप्तीसहित)

धनकुटा खबर, १३ चैत । सुनसरीको धरानबाट प्रकाशित एक दैनिक पत्रिकाले आफ्नो जिल्ला बिरुद्ध समाचार प्र्काशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले उक्त पत्रिकाको प्रकाशन बहिष्कार गर्ने चेतावनी दिएको छ

यस्तो छ टुटे देउरालीको जंगलमा ढुङ्गे बगैचा… (फोटो फिचर सहित)

धनकुटा खबर, चैत १३,तेह्रथुम । मध्ये–पहाडी राजमार्गको तेह्रथुम–धनकुटा खण्डमा अबस्थित नेपालको घोषित नमुना शहर बसन्तपुर बजारलाई पर्यटर्नको माध्यमद्वारा आर्थिक टेवा दिन ढुंगे बगैचा सन्चालनमा ल्याईने भएको छ । धनकुटा, तेह्रथुम

हिले क्याम्पसमा स्वागत र बिदाई कार्यक्रम एकसाथ

धनकुटा खबर, चैत १३ । वि वि एस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी र प्रथम वर्षमा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई आज हिले क्याम्पसले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाई कार्यक्रम

एमालेले बाघी उमेद्वारलाई ठाउँको ठाउँ कारवाही गर्ने

धनकुटा खबर, चैत ११ । नेकपा एमालेका स्थाई कमिटीका सदस्य छविलाल बिश्वकर्माले स्थानिय निकायको चुनावमा पार्टीको नीति बिपरीत बाघी उठ्ने उमेद्वार र तीनका समर्थकलाई कडा कारवाही गर्ने पुनः चेतावनी दिएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।