धनकुटा खबर । एक नं. प्रदेशको प्रादेशीक राजधानी ईटहरी वा बिराटनगर बन्ने चर्चा आईरहेको बेला उद्योग मन्त्री सुनिल बहादुर थापाले भने अन्तराट्रिय मापदण्ड अनुसार बन्न नसक्ने बताउनुभएको छ । दशै
धनकुटा खबर । हिले वचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न तीन वटा युवा क्लवलाई युवा उद्यम विकासका लागि विना व्याज ऋण प्रदान गरेको छ । राष्ट्रिय युवा परिषदवाट जिल्ला
धनकुटा खबर । अब हरेक नेपाली नागरीकले कुनैपनि आपाराधिक गतिबिधीको उजुरी गर्न प्रहरी कार्यालय सम्म जानुपर्ने छैन । गृह मन्त्रालयले आजबाट देशैभरी एकै साथ जनमैत्री प्रहरी अभियान शुरु गरेर जनताको
धनकुटा खबर । धनकुटा बजारलाई ‘ओरेन्ज सिटी’ अर्थात पहेंलो शहर बनाउने अभियानको औपचारीक रुपमा उद्घाटन गरिएको छ । धनकुटाको खोकुमा उत्पादित एशियाकै रसिलो सुन्तलाको उत्पादनलाई प्रचार गरी धनकुटाको पर्यटन प्रवद्र्धन
धनकुटा खबर । सामान्य प्रशासन मन्त्रि टेकबहादुर बस्नेतले स्थानिय तहमा कर्मचारी अभाव भएका कारण ग्रामिण क्षेत्रका सर्ब साधारणले संघियताको महसुस गर्न नपाएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल धनकुटा
धनकुटा खबर । धनकुटाको सिंधुवा बजारमा नेपाल बंगलादेश बैंकको ५० औं शाखा सन्चालनमा आएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले बुधबार उत्घाटन गरेका छन् ।
धनकुटा खबर । किरात याक्थुङ्ग चुम्लुङ्ग जिल्ला शाखा धनकुटाको सातौँ अधिवेसनको अवसरमा जिल्लाका विभिन्न वडामा लिम्वु समुदायवाट निर्वाचित वडा अध्यक्षहरुलाई आज सम्मान गरिएको छ । सातौ जिल्ला अधिवेसनको अवसरमा स्थानिय
धनकुटा खबर । राष्ट्रसेवक बहुमुखि सहकारी संस्था धनकुटाको १८ औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ । सहकारी संस्थामा गत आर्थिक वर्षमा सवैभन्दा
धनकुटा खबर । धनकुटा नगरपालिका वडा न.५ तल्लो टुडिखेल नजिक अवस्थित गोकुण्डेश्वर वालमन्दिर माविमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि तथा वडामा निर्वाचित
धनकुटा खबर, ३ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका वडा न. ३ डाडाँगाउँमा खोप केन्द्रको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । डाडाँगाउँ स्वास्थ्य चौकी अन्र्तगत बाह्य खोप केन्द्रको उद्घाटन गरीएको