धनकुटा,२६ बैशाख । धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको १५ औं सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । भोलिबाट हुने खेलको
धनकुटा । धनकुटाको शहिदभुमि गाँउपालिका वडा नं ६ मा सञ्चालित प्रथम बिहानी युवा क्लब खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जीत देवभुमी क्लब सहिदभुमी वडा नं ७ ले हात पारेको छ
महेन्द्रनगर, २३ वैशाख (रासस) : कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको
धनकुटा ,२० बैशाख ।धनकुटाको तल्लो टुडिखेलमा बैशाख २७ गतेदेखि १५ औ सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै बैशाख २७ देखि
काठमाडौँ, १९ वैशाख (रासस) : मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले
काठमाडौँ, १८ वैशाख (रासस) : एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल
काठमाडौँ, १६ वैशाख (रासस) : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो
खोटाङ, १६ वैशाख (रासस) : ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ ।
काठमाडौँ, ११ वैशाख (रासस) :एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल
किमाथाङ्का, ६ वैशाख (रासस) : कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख