खोटाङ, ५ वैशाख (रासस) : जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी
धनकुटा, शर्मिला राई । नव वर्ष २०८० को अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका वडा ९ मजुवामा छेङ्खामा देवी मिनीमेला तथा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गरिएको छ । छेङ्खामा राजा छेङ्खामा
खोटाङ, २ वैशाख (रासस) : तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ । यही वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेशस्तरीय
खोटाङ, २९ चैत (रासस) : खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने
पथरी, २८ चैत (रासस) : सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६
ताप्लेजुङ, २५ चैत (रासस) : ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले
काठमाडौँ, २३ चैत (रासस) : अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले
नारायण कुमार राई/धनकुटा १८ चैत्र । आउने २८ गतेबाट चौथो चौबिसे गाउँपालिका स्तरीय पुरुष तथा महिला रनिङ्ग फुटवल प्रतियोगीता शुरु हुनेभएको छ । बैसाख १ गते सम्म सञ्चालन हुने उक्त
धनकुटा । हिले भलिवल क्लबको आयोजनामा धनकुटाको हिलेमा सञ्चालित १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधि झापाले उचालेको छ । प्रतियोगिताको फाईनलमा आज भोजपुर सँग भिडेको