खेलकुद

नेपाल ‘ए’ लाई ओमानको २८९ काे प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, ९ बैशाख । नेपाल ‘ए’ लाइ ओमान राष्ट्रिय क्रिकेट टोलीले २८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।   नेपाल विरुद्ध ५० ओभरको अभ्यास शृङ्खलामा ओमानले सो लक्ष्य प्रस्तुत गरेको

चन्द्रगढी महिला गोल्डकप: भुटानको थिम्पु क्लब बाहिरियो

भद्रपुर । प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडसामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ । ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिनको खेलमा चर्च ब्वाइज

पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ लाई

धनकुटा,२ बैशाख । धनकुटाको पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ ले हात पारेको छ । हिजो सम्पन्न अन्तिम खेलमा ३-२ सेटले पाख्रिबास नगरपालिका ५ लाई हराउंदै

पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हवले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको प्रतियोगितामा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै

धनकुटाको पाख्रीबासमा नगर स्तरीय भलिबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा पाख्रीबास १ र ५ बिजयी

धनकुटा,३० चैत । धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित सिमसार क्षेत्रमा नगर स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । हिजो सम्पन्न उद्घाटन खेलमा दुई खेल सम्पन्न भएका छन् । जसमा पाख्रीबास

विराटनगरमा जारी पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको लिगको अन्तिम खेलमा सिरहा र विराटनगरलाई सफलता

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको

विराटनगरमा जारी पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको फाइनलमा विराटनगर र राजविराज

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हव फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो खेलमा विराटनगरले

विराटनगरमा पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट शुरु

विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा शुत्रबारदेखि पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट

पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट शुक्रबारदेखि विराटनगरमा हुँदै

विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा भोलिदेखि पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटझ प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट

विराट गोल्डकप चैत २८ गतेबाट सुरु, भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमी सहित आठ टोलीको सहभागिता हुने

मोरङ । चैत २८ गतेबाट सुरु हुने विराट गोल्डकपमा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता हुने भएको छ । वैशाख ५ सम्म हुने प्रतियोगिताबारे जानकारी दिँदै आयोजक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।