प्रविधि

विहीबारदेखि टेलिकमले शतप्रतिशत बोनस दिने

काठमाडौं, १२ चैत । कोभिड–१९ को जो खिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस

एनसेलको ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बो नस

काठमाडौं। एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले नयाँ डाटा बोनस योजना

काेराेना भा इरस: सामाजिक सं जाल फेसबूकका कार्यालय ब न्द हुँदै

एजेन्सी । फेसबूकले लन्डन र सिंगापुरका फेसबूक कार्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । लन्डनको फेसबूक कम्पनीले आफ्नो एकजना कर्मचारीलाई कोरोना भाइरस लागेको पुष्टि भएपछि यो निर्णय लिएको बताइन्छ । स्काई

नेपालमा पहिलोपटक मोबाइल एपबाट नापीका काम

कास्की । नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पा,रदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ आयोजित कार्यक्रममा सो

राष्ट्रिय आ बिस्कार केन्द्रमा गुन्द्रुक बनाउने देखि बाँ दर ध पाउने मेसिन सम्म

काठमाडौं : वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र उद्घाटन भएको छ । राजधानीको किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ। त्रिभुवन विश्व विद्यालय हाता भित्र स्थापना

नेपालमा अ नुमति न पाएको सीजी टेलिकमले कि न्यो युरोपको ‘मोल्डसेल’

काठमाडौं, फागुन ४ । चौधरी ग्रुपअन्तर्गतको सीजी टेलिकमले युरोपको मोल्डोभामा सञ्चालनमा रहेको ‘मोल्डसेल’ टेलिकम खरिद गरेकाे छ। सरकारले सीजीको सात जिल्लामा रहेको लिमिटेड मोबिलिटी सेवालाई खारेज गरेको केही दिनपछि कम्पनीले

१.५ अर्ब पटक डा उनलोड गरियो टि कटक,भारतमा सबैभन्दा बढी

एजेन्सी । ‘एनालिटिक्स साइट सेन्सर टावर’ को डाटा अनुसार टिकटक कूल १.५ अर्ब पटक डाउनलोड भइसकेको छ । यस वर्षको फेब्रुअरीमा मात्र टिकटक १ अर्ब पटक डाउनलोड गरिएको थियो जुन

वि द्युतीय गाडी चा र्ज गर्न स स्तो बि जुली !

काठमाण्डौ : विद्युतीय गाडीको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले सस्तो महशुलमा बिजुली दिने प्रस्ताव गरेको छ। विद्युत प्राधिकरणले तयार पारेर विद्युत नियमन आयोगमा पठाएको शुल्क अनुसार विद्युतीय गाडी चार्ज गर्दा

नेपाल टेलिकमको अ फरः १५ रुपैयाँमा १२ घण्टा ग फ, १२ रुपैयाँमा ४ सय एमबी डाटा

काठमान्डौ : नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गतको अल टाइम डाटा प्याकमा १५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्मका प्याक उपलब्ध छन् । ६० एमबी देखि १४

सरकारले साथ दिए नेपालमा नि :शुल्क फोन कल र आधा रेटमा इन्टरनेटको सु बिधा दिन्छौ : सिजी ग्रुप

काठमाडौं। लामो समयदेखि दूरसञ्चार प्राधिकरणबाट यूनिफाइड लाइसेन्सको पर्खाइमा रहेको सीजी टेलिकमले सेवा विस्तार गर्न तयारी अवस्थामा रहेको बताएको छ।गत बिहिबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अभिव्यक्ति तथा सीजी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।