प्रविधि

वैज्ञानिकको चेतावनी : सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू-उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने

काठमाडौं, असार २९ । सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै

नेपालमा अब भिसा आवेदन मोबाइल एपबाटै

काठमाण्डौं, १९ असार । अध्यागमन विभागले सोमबारबाट भिसाका लागि मोबाइलबाटै आवेदन दिने गरी मोबाइल एप सार्वजनिक भएको छ । सोमबार ‘नेपाल इमिग्रेशन’ नामको एप सार्वजनिक गरिएको हो । एपमा अध्यागमनसँग

अब इन्टरनेटको शुल्क ह्वात्तै घट्ने, मुल्य कति ?

काठमाडौं, असार १३ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा ३ सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ। सरकारले २०७१

नेपालीले बनाए मंगल ग्रहको उपग्रहमा वासस्थल !

काठमाडौं, ८ असार । मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन

अब अरुण ७ सय मेगावाट बन्ने, कसले कति सेयर हाल्नसक्ने ? जान्नुहोस्

संखुवासभामा निर्माण हुने माथिल्लो अरुण जलविद्युत आयोजना ७ सय मेगावाट क्षमतामा निर्माण हुने भएको छ । ३ सय ३५ मेगावाटको आयोजना नेपाल विद्युत प्राधिकरणले क्षमता बढाएर बनाउन लागेको हो ।

चीनले अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले पनि आफ्नो उपस्थिति औपचारिक रुपमै जनायो (भिडियो सहित)

छिमेकी राष्ट्र चीनले अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणामा नेपालले पनि आफ्नो उपस्थिति औपचारिकरुपमा जनाएको छ । नेपाल र चीनबीच शुक्रबार भएको सम्झौता पछि सरकारले धेरै

चीनमा निर्मित ठूलो जेट विमानले चिनियाँ आकाशमा पहिलो उडान भर्यो (हेर्नुहोस भिडियो)

बेइजिङ्ग, २२ बैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भरेकोछ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको

अब दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

काठमाडौँ, २१ वैशाख । सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने

अब आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने, ११ केभी केन्द्रिय विद्युत लाईन विस्तार हुँदै

धनकुटा खबर, बैशाख, २१ तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पुर्याउनको लागि तिब्रगतिमा

भोल्टेज कम भै विद्युतीय मिल चल्न नसकेपछि धनकुटा मारेकटहरेका बासिन्दाहरु पानीघट्टाबाटै भरपुर फाईदा लिँदै (फोटो फिचर सहित)

धनकुटा खबर । न्यून भोल्टेजका कारण बिद्युतिय उपकरणहरु चल्न गाह्रो भईरहेको बेला धनकुटा मारेकटहरेका वासिन्दाहरुले भने खोलाको पानीद्वारा सन्चालित वाटर टर्वाइन (पानीघट्टा ) बाट मिल सञ्चालन गरेर भरपुर फाइदा लिइरहेका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।