प्रविधि

स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा

उत्तर कोरियासँग तनावका बीच अमेरिकाले गर्यो परमाणु हतियार वहन गर्ने क्षमताको क्षेप्यास्त्र परिक्षण

वासिंटन, वैशाख १४ । अमेरिकी वायुसेनाले परमाणु हतियार वहन गर्ने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियासँगको तनावका बीच अमेरिकाले क्षेप्यास्त्र परीक्षण गरेको हो । लामो दुरीको यो क्षेप्यास्त्र

पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

तेह्रथुम, १३ वैशाख । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न घिसिङको पुनः निर्देशन

काठमाडौँ, १० वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिनुभएको

अब महिन्द्राको शो–रुम धनकुटामा !

धनकुटा खबर, बैशाख ६ । महिन्द्रा कम्पनीले स्कुटी र मोटरसाईकलको २७ औं शो–रुम धनकुटा सन्चालनमा ल्याएको छ । अग्नी मोट्रोईन्क काडमाण्डौले निशान ईन्टरप्राईजेज धनकुटाको सहकार्यमा धनकुटाको जिरो प्वाईनटमा उक्त शो–रुम

४०० वर्षपछि भोलि पृथ्वीको नजिक एक ठूलो छुद्रग्रह आउँदै, यसरी हेर्न सकिन्छ (भिडियो सहित)

काठमाडौं, वैशाख ५ । बुधबार (भोलि) ४०० वर्षपछि पृथ्वीको नजिक एक ठूलो छुद्रग्रह आउँदै छ । तर, पृथ्वीमा यसले कुनै असर भने गर्ने छैन । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अप्रिल

यन्त्रबाट मकै रोप्दै : मकै रोप्न हलोको विकल्प ‘पुस रो प्लान्टर’

त्रिशूली (नुवाकोट), १८ चैत । गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् । चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन्

शौचालयसहितको बस सेवा शुरू

चैत्र–१० । उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर

धनकुटाको हिले मै पाईन्छन यस्ता कृषी औजार ! (फोटो फिचर सहित)

धनकुटा खबर, चैत ८ । धनकुटाको हिले वजारमा एक कृषी ओैजार सप्लायर्स सञ्चालनमा आएको छ । पहाडी क्षेत्रको किसानलाई सूलभ मूल्यमा आधुनिक कृषी प्रणालीका कृषी औजार उपलव्ध गराउदै कृषी व्यवसायलाई

नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु

भक्तपुर, ३० फागुन । यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ । कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।