काठमाडौं, २४ फागुन । गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् । अभियानका लागि नेपालबाट पाँच टोली
काठमाडौँ, ९ फागुन । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा १८ वर्र्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसियन’
यदि तपाइँको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाइँले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।
महोत्तरी, ७ फागुन । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत्
सोलुखुम्बु, ६ फागुन । गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् । भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको
लहान, २६ माघ । केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिनुुहुन्छ । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उहाँ उखुखेती गर्न उत्साहित
युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजना तयार पारेको छ । युएईका शेख मोहम्मद बिन राशिल अल मखतुमले दुबईमा यसै साता ‘मंगल २११७
पाँचथर, ६ फागुन । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको
भारतले एकैपटक १०४ ओटा उपग्रह (स्याटलाइट्स)को प्रक्षेपण गरेर कीर्तिमान बनाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले एकैपटक १०४ ओटा उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो । कुनैपनि देशले अन्तरिक्ष