तनहुँ जिल्लाको भानु–१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा गए राति ३ बजे एउटा चितुवा खोरमा प र्यो । खोर स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त
काठमाडौं । सामाजिक सञ्जालमा “अघोरी बाबा” नामले भाइरल बनेका विजय केसीलाई श्रीमती शारदा पाण्डेसहित प्रहरीले नि यन्त्रणमा लिएसंगै जंगी बाबा मिडियामा आएका छन् । उनकी श्रीमतीमाथि ठगी गरेको आरो प
काठमाडौ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा विरोध भइरहेको छ । यहि विरोध गर्न आज नेपालका
एकादशीको मेलाले दिनभरी जस्तो व्यस्त रहेको पोखरा महानगरपालिका वडा न. ९ र १५ जोड्ने चोर साँधु पुल बेलुकी पख अ’प्रत्यासित घ’टनाले फेरी तातियो । बेलुकी करिब ६ बजे तिर पुलबाट
भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक
भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेसँगै यसले नेपालमा त’रङ्ग ल्याएको छ । यहि विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् ।
काठमाडौं । भारतले नयाँ राजनीतिक संरचनाअनुसारको नक्सा सार्वजनिक ग¥यो–शनिवार । संविधानको एउटा व्यवस्था परिवर्तन गरेर जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतको सर्वेक्षण विभागले जारी गरेको नक्साले नेपाल–भारतबीच रहेको
नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको विषयले चर्चा पाएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो
धनकुटा । प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका मेयर बृष बहादुर राईसंग लगभग सय बिद्यार्थीको माझ बालबालिकासँग मेयर कार्यक्रम सम्मपन्न भएको छ । न्यूज २४ नेपालबाट सञ्चालित उक्त
लोक गायक राजु परियारले आफ्नी दिदि बिमा कुमारी दुराबाट भाइटिका लगाएका छन। धेरैले क्रिश्चियन हुन् राजु परियार भन्ने आरोप लगाउदै गर्दा उनले भाइटिका लगाएपछि सबै भ्रमबाट चिरिएका छन।उनि आफु सबै