नेपालमा विद्यमान राजनीतिक पाटीॅहरुमध्ये एउटामात्र पाटीॅमा प्रवक्ताको भूमिका र जिम्मेवारीमा एकमात्र महिला सक्रिय छिन भन्ने बित्तिकै पम्फा भुसालको मुहार अगाडि आइहाल्छ । हो, पम्फा भुसाल नेकपा(माओवादी केन्द्र) का प्रवक्ता हुन
निर्वाचनपछि चलेका अनेक बहसहरु मध्यको अर्को बहस हो प्रदेशको राजधानी कहाँ बनाउने भन्ने बहस । आ आफ्नो ठाँउलाई राजधानी बनाउने होड र जोडमा नेताहरु लागि परेका छन् । सामाथ्र्य, पहिचान,
मिनेट-मिनेटमा प्रचण्ड फकाउदै भारतीय राजदूतावास ! प्रचण्डलाइ धर-धरी रुवाउँदै राजदुत मन्जिभसिंह पुरी – हेर्नुहोस् भिडियो https://youtu.be/_BpeHFrqvn4
बाम गठबन्धनको जितसँगै बाहिरियो यस्तो गीत – हेर्नुहोस् भिडियो https://youtu.be/Dne4bzy4ACg
गएको एक दशकमा देशले ठूला राजनीतिक परिवर्तनहरू देख्यो । शान्ति प्रकृयाको शुरूवातसँगै संविधानसभाका दुई वटा चुनाव, गणतन्त्र घोषणा, संघीयता सहितको नयाँ संविधान, अधिकार सम्पन्न स्थानीय सरकार अनि भर्खरै सकिएको निर्वाचनबाट
काठमाडौं । निर्वाचनका अन्तिम परिणाम आउने क्रममा छ र जनताले चुनेका व्यत्तिहरुको सरकार पनि चाँडै बन्ने छ । केही बेर विगतको समीक्षा गरौँ, जस्ले भविष्यलाई सहयोग पु¥यायोस । विकास र
निर्वाचन परिणामले केन्द्रीय सरकार वाम गठबन्धनबाटै बन्ने निश्चितजस्तै देखाएको छ । प्रदेशतर्फ पनि प्रदेश नम्बर २ बाहेकका बाँकी ६ प्रदेशमा वाम गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको छ । प्रदेश सरकारको
ऋषि धमला भन्छन्,- विधुतिय रेल कुदाउने सोच बनाउनुपर्छ अब नेपालमा – हेर्नुहोस् भिडियो https://youtu.be/_yYYFiwpy1g
काठमाडौ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनलाई नेपाली जनताले ऐतिहासिक रुपमा अनुमोदन गरेको भनी मतदाताप्रति आभार प्रकट गर्नुभएको छ । नेता दाहालले आज सन्देशमार्फत संविधानसभाबाट संघीय
डा. केसी भन्छन,- रबिन्द्र मिश्रको अराजनितिक चरित्रले गर्दा हारेका हुन् – भिडियो हेर्नुहोस् https://youtu.be/4mTU18xVNAU