धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार राजेन्द्र राईलाई लक्षित गरी फेसबुकमा झुटो आरोप लगाइएको भन्दै नेकपा एमाले धनकुटाले आपत्ति जनाएको छ । शनिबार एमाले
धनकुटा,१४ माघ ।आसन्न निर्वाचनको लागि नेकपा (एमाले) धनकुटाबाट प्रतिनिधिसभा सदस्यका राजेन्द्र कुमार राईले जिल्लाको समग्र विकास, सुशासन र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। बुधबार पत्रकार सम्मेलन
नारायण कुमार राई/धनकुटा,१२ माघ । नेकपा एमाले धनकुटाको चुनाब केन्द्रित बिस्तारित बैठक आज बसिरहेको छ । पाटिका जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुको अध्यक्षतामा बसिरहेको बैठकमा जिल्लाका ७ स्थानीय तहका पाटिका
धनकुटा । धनकुटाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राई विरुद्ध उम्मेद्वारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उम्मेद्वार राईले
धनकुटा,५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले धनकुटाका उम्मेदवार राजेन्द्र कुमार राईले भोलि मनोनयन दर्ता गर्ने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनकुटामा राजेन्द्र राईलाई उम्मेद्वार बनाएको छ । एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले राईसहित देशभरका उम्मेद्वारको टुंगो
काठमाडौँ । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यी हुन् एमालेका उम्मेदवार : को कहाँ ? सुदूरपश्चिम
धनकुटा । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ । पुस २० गते आइतबार धनकुटामा बसेको जिल्ला कमिटीको बैठकले २ जनाको असमतिका
धनकुटा,२० पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेकपा एमाले धनकुटाले राजेन्द्र राईको एकल नाम सिफारिस गरेको छ । एमाले धनकुटा जिल्ला कमिटीको आज बसेको
धनकुटा । नेकपा एमालेको समानुपातिक उम्मेदवार बन्दसूचीमा धनकुटाबाट मनकुमारी तितुङको नाम समाबेश गरिएको छ । आदिवासी जनजातिबाट तितुङको नाम समाबेश गरिएको हो । एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक उम्मेदवार (११०)को बन्दसूची