धनकुटामा जारी प्रथम महिला गोल्डकपको उपाधी आर्मीलाई

धनकुटा खबर, १८ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको उपाधी नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा आज भएको फाईनल खेलमा आर्मीले

धनकुटामा जारी प्रथम महिला गोल्डकप : रौतहटलाई हराउदै आर्मी फाइनलमा

विकास घिमिरे, धनकुटा खबर, १७ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटवल प्रतियोगितामा नेपाली सेनाको विभागिय टोली त्रिभूवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । बिहिबार

धनकुटामा जारी प्रथम महिला गोल्डकप : नेपाल पुलिसलाई ह’राऊँदै एपिएफ फाइनलमा

धनकुटा खबर, १६ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटवल प्रतियोगिता’को फाइनलमा एपिएफ पुगेको छ । वुधवार धनकुटा सदरमुकाम स्थित तल्लो टुडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल

धनकुटामा जारी महिला गोल्डकप : आयोजक धनकुटालाई प’राजित गर्दै रौतहट सेमिफाइनलमा

धनकुटा खबर, १५ पुष । धनकुटामा जारि सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक टिम धनकुटा रौतहट फुटवल क्लवसँग ८–० गोलअन्तरले प राजित भएको

धनकुटा गोल्डकप : दुहवी र धरान फाईनलमा

धनकुटा खबर, मंसिर २८ । धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगितामा दुहवी र धरान फाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा आज झापा सँग भीडेको दुहवी सुनसरीले १ को

धनकुटा गोल्डकप : दुहवी र झापा क्लव सेमीफाईनलमा प्रवेश

शर्मिला राई, धनकुटा खबर, मंसिर २७ । धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगितामा आज दुई खेल भएकाछन् । हिले फुटबल क्लबको आयोजनामा भईरहेको प्रतियोगितामा दुहवी फुटवल क्लव सुनसरी

आजबाट सुरु भयो धनकुटा गोल्डकप

धनकुटा खबर, २६ मंसिर । हिले फुटबल क्लबको आयोजनामा धनकुटाको हिलेमा आजवाट प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटवल फेन्ड क्लवले बिजयी सुरुवात

हिलेमा धनकुटा गोल्डकप हुँदै, निःशुल्क खेल हेर्न पाईने

धनकुटा खबर । धनकुटाको हिलेमा आगामि मंसिर २६ गते देखि ३० गते सम्म धनकुटा गोल्डकप आयोजना हुने भएको छ । हिले फुटवल क्लवले सोमवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी

बेलबारी गोल्डकपको फाईनल खेल स्थगित, अब कहिले ?

बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाईनल खेल बर्षाका कारण स्थगित भएको छ । शनिबार बिहानैदेखिको बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।