मोरङको सुन्दरहरैचामा बसले स्कुटरलाई ठक्कर दिंदा एक जना गम्भीर घाइते

मोरंग । मोरङमा शनिबार करिव ९:३० बजे तिर भएको सवारी दुर्घटनामा एक जना एक जना गम्भीर घाइते भएका छन्।

सुन्दरहरैचा नगरपालिका ७ स्थित ठडिया चोकमा बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक उदयपुर त्रियुगाका दिपेन राई गम्भीर घाईते भएको प्रहरी चौकी गछियाकी सहायक हल्वादर टिका बिष्टले जानकारी दिईन्।

सहायक हल्वादर बिष्टका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बसले पश्चिमबाट पूर्व आउँदै गरेको स्कुटरलाई ठक्कर दिंदा चालक राई गम्भीर घाइते भएको र उनलाई उपचारको बिराटनगरस्थित नोबेल अस्पताल पठाईएको सहायक हल्वादर बिष्टले बताईन्। घटना लग्यतै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।