मोरङकी अनिताको दुबइमा निधन

मोरङ । युएईको दुबइ अलकुज स्थित सर्बेयु क्लिनिङ कम्पनीमा कार्यरत मोरङ पथरी घर भएकी अन्दाजी २८ बर्षकी अनिता पाख्रीन तामाङको निधन भएको छ ।

हिजो मंगलबार बिहान ५ बजेको समयमा कम्पनिको बासस्थानबाट कार्यस्थल जानलाई बाटो पार गर्ने क्रममा अचानक भेन गाडिले ठक्कर दिएपछि घटना स्थलमै ज्यान गएको छ ।

नेपालमा आफ्नो श्रीमानसँग पारिवारिक सम्बन्ध खटपट भएपछि ३ सन्तानको पेट पाल्न र भविष्य बनाउन दुबाई हिडेकि अनिताको सपना विदेशी भुमिमै विलिन भएको छ । उनको शव स्थानिय अस्पतालमा रहेको र कम्पनि प्रतिनिधिबाट नेपाल पठाउने तयारी भईरहेको बताईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।