कांग्रेस धनकुटाको टोलीद्वारा गृह मन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेललाई बधाई ज्ञापन

धनकुटा । गृह मन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई नेपाली कांग्रेस धनकुटाले बधाई ज्ञापन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाको टोलिले गृह मन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेललाई मन्त्रालयमा भेटेर शान्ति सुरक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन समेत अनुरोध गरेको छ ।

टोलीमा पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिती सदस्य तथा धनकुटाका नेता उदय वहादुर लिम्बु,सम्पर्क समितिका सभापति भिम वहादुर थापा,नेपाल ट्रेड युयिनन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विर्मशमान अमात्य लगायतको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।