ठुलो परिमाणको गाँजा बोकेको गाडी चालक धनकुटा साँगुरीगढीका एक सहित दुई जना पक्राउ

सुनसरी, साउन १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणको लागुऔषध गाँजा बोकेको टाटा सफारी गाडि सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

हिजो साँझ ईनरुवा नगरपालिका-९ स्थित बबिया चोकबाट प्रदेश १-०२-००२च ६८८३ नम्बरको टाटा सफारी गाडीमा रहेको ११५ किलो ७०० ग्राम लागुऔषध गाँजा सहित चालक धनकुटा साँघुरिगढी गाउँपालिका-१ का ३२ बर्षीय राम कुमार राई र गाडीमा सवार २२ बर्षीय बुद्ध लिम्बु समेतलाई नियन्त्रणमा लिईएको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेका दुबैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।