बेलबारीमा प्रेसर कुकर पडकिँदा एकजना घाईते
मोरंग । मोरंगको बेलबारीमा प्रेसर कुकर पड्किदा एक महिला गम्भिर घाईते भएकी छिन ।
बेलबारी नगरपालिका वडा नंम्बर ६ की बर्ष ३८ की सविना मगर प्रेसर कुकर पडकिएर गम्भिर घाईते भएका हुन्।
उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


