बिर्तामोडबाट हिंडेको म्याजिक भ्यान दुर्घटना
झापा । भद्रपुरमा सवारी दुर्घटना भएको छ ।
बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको को १ ज-३६५७ नम्बरको म्याजिक भ्यान भद्रपुरको झिलिमिली पुलबाट करिब २०० मिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको छ।
करिब १० जना यात्रु घाइते भएको अनुमान छ।
थप विवरण आउन बाँकी छ ।


