मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ

विराटनगर, कार्तिक ५ । मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ४ गते अपरान्ह मोरङको रतुवामाई नगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापा कमल गाउँपालिका-५ का ४० बर्षीय संजय लिम्बु, दमकका २३ बर्षीय राजिब भुजेल, २३ बर्षीय अर्जुन लिम्बु, मोरङ पथरीशनिस्चरे- ५ का ३१ बर्षीय डेबिड खड्का र ३५ बर्षीय हेम बहादुर लिम्बुलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-९ बाट सुनसरी भोक्राहा गाउँपालिका-३ का २४ बर्षीय राजारोहित यादव र २१ बर्षीय अनिस शर्मालाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।