बा,ढीले दुई दर्जनभन्दा बढी घर डु,बानमा
लहान, १२ भदौ । हाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डु,बानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डु,बानमा परेका हुन् ।
घरमा पानी पसेपछि पी,डितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिनुभयो ।
स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ ।यसैगरी मैनावती खोलामा आएको बा,ढीले वडा नं ९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृ,त्यु संस्कार गर्ने स्थान ९कबरिस्तान० बगाएकोे र मदर्सामा समेत क्ष,ति पु¥याएको छ ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–६ मा एउटा घर भ,त्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणँेलले जानकारी दिनुभयो ।
वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ । पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेकोे स्थानीयवासी रामनारायण ठाकुरले जानकारी दिनुभयो ।


