विषालु स,र्पको डसेर दुई बालिकाको मृ,त्यु
जलेश्वर, २३ भदौ । महोत्तरी जिल्लामा वि,षालु सर्पको ड,सेर दुई बालिकाको मृ,त्यु भएको छ।
मृ,त्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृ,त्युभएको जानकारी दिनुभयो ।


