झापाको मेचीनगरमा दुर्घटना,५ जना घाइते
झापा । झापामा सवारी दुर्घटना भएको छ ।
झापाको मेचीनगर-१३ स्थीत चाराली-चन्द्रगडी सडक खण्डमा मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ ट ८५४३ को अटो ठोक्किंदा दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । उनीहरुको बिर्तामोडको बिएण्सी अस्पतालमा उपचार भइरहेको छ ।
