झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा । झापाको कमल गाउँपालिका स्थित रवि पेट्रोल पम्प नजिकै सवारी दुर्घटना भएको छ।
दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
झापा । झापाको कमल गाउँपालिका स्थित रवि पेट्रोल पम्प नजिकै सवारी दुर्घटना भएको छ।
दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।