दमकमा घरमाथिबाट हामफाल्दा एक जनाको मृत्यु
झापा । झापामा एक ब्यक्तिले हाम फाल्दा मृत्यु भएको छ ।
दमकको फाल्गुनन्द चाैक उत्तर रबि स्टेण्डमा घरमाथिबाट हामफाल्दा एक जनाको मृत्यु भएको हो ।
घटमाको बिस्तृत विवरण आउन बांकी छ ।