झापाको बिर्तामोड स्थित कुखुरा फार्ममा विद्युत सर्ट भएर आगलागी
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा अभिषेक मैनालीले सञ्चालन गर्दै आएको मैनाली कुखुरा फार्ममा विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागीले करिब २ हजार बढी कुखुरा नष्ट भएको छ ।
बिस्तृत विवरण आउन बांकी छ ।


