ब्राउनसुगर सहित इटहरीका दुई युवक पक्राउ

इटहरी : लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दुहबीले इटहरी उपमहानगरपालिका ४ का ३८ वर्षीय हेमनारायण यादव र इटहरी ३ का २९ वर्षीय विजय लिम्बुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट स्पास्मो प्रोक्सिभोन १२० चक्की र १६ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको को १८ प २२१ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।