यौन-दुराचारको आरोपमा हाइप्रोफाइल धर्मगुरु पक्राउ !

काठमाडौं, ७ मंसिर । अश्लील गतिविधिको आरोपमा प्रहरीले एक हाइप्रोफाइल धर्मगुरुलाई पक्राउ गरेको छ ।

यौनदुराचारको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरेको हो । बिहिबार पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै छ ।

ती धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेको छ । बिद्युतीय कारोबार ऐन अन्र्तगत सिआईबीले बुधबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थप गरीसकेको छ । पक्राउ परेका धर्मगुरु ‘हाइप्रोफाइल’ व्यक्ति भएको स्रोत बताउछ । उनले विभिन्न युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाएका थिए । भारतमा केही समयअघि जेल परेका धर्मगुरु रामरहिम जस्तै उनको गतिविधि फेला परेको सिआईबीका एक अधिकारीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।