डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध!

सर्लाही । जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्र,तिबन्ध लगाइएको छ । जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिकलगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदुषण, स्वास्थ्य

अनलाइन प्रणाली शुरु गरेको एक महिना बित्न नपाउँदै ६ करोड ७५ लाख राजश्व असुली

काठमाडौँ । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु ६ करोड ७५ लाख असुल गरेको छ । यसरी सङ्कलित भएको राजश्वमा

एक साता भयो सहुलियत पसलमा एउटा ग्राहक पनि आएनन् !

वीरगञ्ज । दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् ।

कांग्रेस धनकुटाकी नेतृ निर्मलाको नि ध न

धनकुटा खबर । नेपाली कांग्रेस धनकुटा नगरकी नेतृ निर्मला मिश्रको नि,धन भएको छ । लामो समय देखी मुटुको समस्याले पी,डित मिश्रको गएराती ५५ वर्षको उमेरमा नि,धन भएको हो । स्व

चाड पर्व नजिकिएसँगै पाख्रीबासमा बजार अनुगमन, समय सकिएका पेय पदार्थ न ष्ट

धनकुटा खबर । चाड पर्व नजिकिएसँगै वजार अनुगमन कार्यलाई तिव्रता दिएको पाख्रीवास नगरपालिकाले अनुगमनको क्रममा आज विभिन्न स्थानका पसलमा फेला परेका उपभोग्य समय सकिएका पेय पदार्थ नष्ट गरेको छ ।

शिक्षण सिकाईमा देखिएको समस्या र समाधानको विषयमा धनकुटामा छलफल

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज जिल्लामा शिक्षण सिकाईमा देखिएको समस्या र समाधानको विषयमा प्यापसन, एन प्यापसन धनकुटाका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ । शूरुमा

कोरोना प्रभावित धनकुटा शहिदभूमीका किसानलाई राहत वितरण शूरु

धनकुटा खबर । धनकुटास्थित शहिदभूमि गाँउपालिकाका कोरोना प्रभावित कृषकहरुलाई प्रोत्साहान स्वरुप करिब एक करोड बराबरको राहत वितरण कार्यक्रम शूरुभएको छ । एसडीसीको आर्थिक सहयोग तथा कारितास नेपाल र पर्डेप नेपाल

५ महिना बढीको घर भाडा छुट गरेकोमा धनकुटाका मेयर सहित नगरपालिका सम्मानित !

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनहरुको साढे पाच महिना भन्दा बढीको घर भाडा छुट गरेको प्रति धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमाङ्ग लगायत धनकुटा

बढी भाडा लिनेलाई यात्रु बनेर कारवाही !

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत आज चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी

धनकुटाको पाख्रीवासमा पशु स्वास्थ्य तथा आहार सम्वन्धि शिविर

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ४ पशुपालक दुग्ध उत्पादक कृषकहरुका लागि आज पाख्रीवास कृषी अनुसन्धान केन्द्रको तालिम हलमा पशु स्वास्थ्य तथा आहार सम्वन्धि १ दिवसिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।