धनकुटाबाट राप्रपा शुन्य भएको घोषणा गर्ने सुनिल थापा कार्यकर्ता तानातान गर्दै

धनकुटा । पूर्वपञ्चहरुको पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई सीमित कार्यकर्ता टिकाउन पनि हम्मेहम्मे पर्न थालेको छ । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का महामन्त्रीसमेत रहेका सुनीलबहादुर

‘वैबाहिक स्थितिका आधारमा विभेद नगरौँ’

धनकुटा खबर । ‘वैबाहिक स्थितिका आधारमा विभेद नगरौँ’ भन्ने मूल नाराका साथ मानव अधिकारका लागि महिला, एकल महिला समूह धनकुटाको चौथो साधरण सभा आज सम्पन्न भएको छ । समूहकी अध्यक्ष

कागतीको स्तभमा तस्बिर खिच्नेलाई पुरस्कार दिइयो

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नम्बर ३ को पर्यटकीय विकासका लागि गरिएको कागतीको स्तम्भ संगै फोटो खिचि सबै भन्दा बढी लाइक र कमेन्ट प्राप्त गरेका प्रतियोगी हरु लाई आज

व्यावसायी र उद्योग मैत्री कानून तथा नियम बनाई सहयोग गर्न आग्रह

धनकुटा खबर । धनकुटाका उद्योगी व्यापारी र व्यावसायीले जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सांषदहरुलाई उद्योगमैत्री कानुन, नियम बनाई सहयोग गर्न आग्रह गरेका छन । कोरोना महामारीको कारण धनकुटाका उद्योग व्यापार

नवोदित गायिका सुमिनाको ‘दिए मन तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नवोदित गायिका सुमिना बराइलीको नयाँ गीत ‘दिए मन तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ मा जन्मिएकी गायीका बराइलीले चर्चित संगीतकार सन्तोष

धनकुटामा ८१ जनाले गरे र,क्तदान

धनकुटा खबर । कृषि पर्यटन प्रबद्र्धनमा महिला अभियान धनकुटाको आयोजनामा आज धनकुटामा भएको रतmदान कार्यक्रमा ८१ जनाले रतmदान गर्नु भएको छ । २४ जना महिला र ५७ जना पूरुषले रतmदान

अविरल बर्षाले धनकुटाका विभिन्न स्थानमा घर भ,त्किदा ५७ लाख बराबरको क्ष ति

धनकुटा खबर । आज परेको अविरल बर्षाका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा घर भ,त्किदा ५७ लाख बराबरको क्ष,ति भएको छ । जस्मा धनकुटा नगरपालिका ५ छुङदेनका लिला बहादुर लिम्बुको पर्खालले

धनकुटा जिल्लामा ३२४ जना घरधनीले घरभाडा मिनाहा गरे

धनकुटा खबर । धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका

धनकुटामा वालले घर पुर्दा पूर्ण रुपमा क्ष ति

धनकुटा खबर । अबिरल बर्षाको कारण धनकुटा नगरपालिका ५ छुङदेन टोलका राजकुमार राईको छोरा लिला बहादुर राईको ढुंगामाटोले बनेको टिनको छानो भएको १ तले घरको कुनामा रहेको ढुंगामाटोले बनाएको वाल

धरान-धनकुटा सडकमा लेदो र पहिरो : लेदो भएको सडक २ तर्फी नै खुलाईयो, पहिरो हटाईदै

धनकुटा खबर । केही दिनदेखी निरन्तर परिरहेको पानीको कारण कोशी लोक मार्ग अन्र्तगत धरान धनकुटा सडक खण्डको विभिन्न स्थानमा लेदो र पहिरोले सडक अवरुद्ध भएकाछन् । जसअनुसार आज १M४० बजे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।