घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड गरिरहे राजपा मधेसका जनताबाट लखेटिन्छन् : महत

धनकुटा खबर, असार ५ । आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड गरिरहे राष्ट्रिय जनता पार्टी जनताबाट आफैं तिरस्कृत हुने पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले

दार्जिलिङको शवयात्रामा हजारौं सहभागी, दार्जिलिङबासीलाई घर–घरमा कालो झन्डा राख्न उर्दी गर्दै विरोधमा उत्रिन आग्रह (भिडियो सहित)

सेनाको गोलीले मृत्यु भएका आफ्ना समर्थकलाई श्रद्धाञ्जली दिँदै दार्जिलिङबासीले आइतबार ‘श्रद्धाञ्जली र्‍याली’ प्रदर्शन गरेका छन्। आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा हजारौंको संख्याका स्थानीयले गोलीले मृत्यु भएकाहरूको शव दार्जिलिङ बजार परिक्रममा

भारतमा घर-घरमा पुगेर रङ् लगाउँथे, ठेक्का लिन्थे, अहिले नेपालको संविधान च्यात्ने नेपालका नाइके बनेका छन् राजेन्द्र महतो !

भारत सोन वर्षाका घरमा रङ् लगाउने राजेन्द्र महतो नेपाल पसेको २५ वर्ष भयो । घर-घरमा पुगेर रङ् लगाउँथे, ठेक्का लिन्थे । अहिले नेपालको संविधान च्यात्ने र मधेस प्रदेशका नाममा दुई

बद्रि पंगेनीले कार्यक्रम गरेको ठाउँमा यसरि भयो ढुंगामुढा, प्रहरी सहित अन्य ब्याक्ति घाइते (भिडियो सहित)

कोहलपुर,अषाढ-४ । स्थानिय तहको दोस्रो चरणको चुनावको दिन नजिकिदै गर्दा आज बाके जिल्लाको आठै वटा तहमा उम्मेदवारी दर्ता गर्ने काम सम्पन्न भएको छ। उम्मेदवारी दर्ता गर्ने क्रममा आज कोहलपुर नगरपालिका

कीर्तिमानी आरोही पण्डितको अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु

काठमाडौँ, ४ असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार

राजपा नेपाल सरकारसँग झुक्यो, आन्दोलनका कार्यक्रमहरु फिर्ता

काठमाडौं, ४ असार । राजपा नेपालले असार १४ गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर यसअघि नै घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । आईतबार राजपा नेपालले प्रेस विज्ञप्ती निकालेर

कांग्रेसको नेतृत्व देशद्रोही छ ! पद, पैसा र पावरको लागि देउवाले जे पनि गर्छन : रघुजी पन्त (हेर्नुहोस भिडियो सहित)

कांग्रेसको नेतृत्व देश द्रोही छ ! पद ,पैसा र पावरको लागि देउवाले जे पनि गर्छन र जस्तो सुकै हदसम्म पनि जान्छन् ! ओलीले प्रधानमन्त्री हुदा दह्रो राष्ट्रिय अडान लिएर भारतलाई

धनकुटामा बाजागाजा सहित उत्साहपूर्वक मनोनयन दर्ता

धनकुटा खबर, असार ४ । २० वर्ष पछि हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि आईतबार उम्मेद्वारहरुले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् । धनकुटा जिल्लाका सात स्थानीय तहहरुमा राजनीतिक दलका उम्मेद्वारहरुले

राजपाका पाँच शीर्ष नेता दुई दिनदेखि प्रहरीको ‘घेराबन्दी’मा, बाहिर निस्किनै दिएन

काठमाडौ । स्थानीय तहको चुनावका लागि हुने उम्मेदवारको मनोनय रोक्न आन्दोलन गर्न पाँच नम्बर प्रदेश पुगेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु प्रहरीको नजरबन्दमा परेका छन् । आन्दोलनमा उत्रेका राजपा नेपालका

मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भव : डा महत

पाँचथर, ४ असार । नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भव भएकाले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातालाई आग्रह गर्नुभएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।