तुल्सीपुर, १५ जेठ– निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि दाङमा गोली प्रहार भएको छ । गोली कसले प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । निर्वाचनको सुरक्षाका लागि हतियारसहित
काठमाडौँ, १५ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४-७५ को बजेट पेश गरेको छ । संसद् भवन नयाँ वानेश्वरमा अर्थमन्त्री कृष्णबहादुर महराले आउँदो वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
धनकुटा खबर, जेठ १५ । स्थानीय तहको निर्वाचनलाई भयरहित बनाउने भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त घरेलु बन्दुक संकलन अभियान थालेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना गरेर
काठमाडौं । आज गणतन्त्र दिवस । हामीले शुभप्रभातमा सुनेको अशुभ खबर हो- भरतपुरमा मध्यरातमा मतपत्र च्यातियो । राति नै मतगणनास्थलमा झडप भयो र माओवादी कार्यकर्ताले मतपत्र च्याते । गणतन्त्र दिवसका
चुनावको मुखैमा आएर एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा काठमाडौ क्षेत्र नम्बर १० र सिराह ५ का उम्मेदवार पुष्पकमल दाहाल ुप्रचण्डुको गोप्य ‘अडियो टेप’ सार्वजनिक भएको छ । आफू चुनाव उठेको
धनकुटा खबर, जेठ १५ । गणतन्त्र दिवसको अबसरमा धनकुटाका कारगारका ४ जना कैदीहरुलाई रिहा गरेको छ । १४ गते आईतबार बसेको मन्त्री परिषद्को निर्णयबाट कर्तब्य ज्यान,सवारी ज्यान र बहुबिवाह मुद्दामा
चितवन, जेठ १५ । भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा मतमत्र च्यातिएको विषयमा माओवादीले एमालेमाथि गम्भीर आरोप लगाएको छ । चितवन माओवादी केन्द्रका इन्चार्ज इश्वरी भट्टराईले सोमबार एक
कोहलपुर । दोश्रो चरणको निर्वाचनको लागि घरदैलो अभियानलाई तिब्र पार्दै आएको नेकपा एमाले कोहलपुरले चुनावि अभियान अन्र्तगत शनिवार २ वटा वडामा भेला तथा चुनावी सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाको
काठमाडौं, १५ जेठ । भरतपुरमा आइतबार राती मतगणना भइरहेका बेला माओवादीका मतगणना प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले एक्कासी मतपत्र च्याते । राती ११ बजेर ५२ मिनेटमा भएको उक्त घटनाको